• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विचार/ब्लग

हवाई इन्धनको मूल्य झन्डै दोब्बर वृद्धि, अर्थतन्त्रमा असर पर्ने चिन्ता

Stambha News by Stambha News
२०८२ चैत्र १८, बुधबार ०१:५६
in विचार/ब्लग, विशेष, स्तम्भ विशेष
0
हवाई इन्धनको मूल्य झन्डै दोब्बर वृद्धि, अर्थतन्त्रमा असर पर्ने चिन्ता
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

  • — खेम राज अधिकारी

स्तम्भन्युज खबर

काठमाडौं, चैत १८ । नेपाल आयल निगम ले हवाई इन्धनको मूल्य झन्डै दोब्बरले वृद्धि गरेको छ। मंगलबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिअनुसार निगमले आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडानतर्फ इन्धनको मूल्यमा उल्लेखनीय वृद्धि गरेको हो।

नयाँ समायोजनअनुसार आन्तरिक उडानतर्फ हवाई इन्धनको मूल्य साविक प्रतिलिटर १२७ रुपैयाँबाट बढाएर २५१ रुपैयाँ कायम गरिएको छ। यो वृद्धि करिब दोब्बर हो, जसले हवाई सेवा प्रदायक कम्पनीहरूलाई प्रत्यक्ष असर पार्ने देखिन्छ।

इन्धन मूल्यमा भएको यो तीव्र वृद्धिले हवाई भाडा बढ्ने सम्भावना उच्च भएको सरोकारवालाहरू बताउँछन्। यसको असर पर्यटन क्षेत्र, व्यापारिक गतिविधि तथा सर्वसाधारण यात्रुहरूमा समेत पर्ने अनुमान गरिएको छ।

विशेषज्ञहरूका अनुसार हवाई इन्धनको मूल्य वृद्धि हुँदा वस्तु तथा सेवाको ढुवानी खर्च बढ्ने भएकाले समग्र अर्थतन्त्रमा दबाब सिर्जना हुन सक्छ। साथै, विदेशी पर्यटक आगमनमा समेत असर पर्ने चिन्ता व्यक्त गरिएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि तथा आपूर्ति लागत बढेका कारण मूल्य समायोजन गर्नुपरेको जनाएको छ।

सरकार र सम्बन्धित निकायहरूले यस निर्णयले पार्ने प्रभाव न्यूनीकरणका लागि आवश्यक कदम चाल्नुपर्ने माग बढिरहेको छ।

Facebook Comments Box
Previous Post

ह्यारिसनभिल सिटीका मेयरद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको अवलोकन

Next Post

आर के फुड प्रोडक्टद्वारा “प्लेट फर प्लानेट” अभियान, विद्यालयस्तरमै वातावरण सचेतना

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८२ चैत्र १८, बुधबार ०१:५६
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८२ चैत्र १८, बुधबार ०१:५६
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८२ चैत्र १८, बुधबार ०१:५६
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८२ चैत्र १८, बुधबार ०१:५६
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८२ चैत्र १८, बुधबार ०१:५६
Next Post
आर के फुड प्रोडक्टद्वारा “प्लेट फर प्लानेट” अभियान, विद्यालयस्तरमै वातावरण सचेतना

आर के फुड प्रोडक्टद्वारा “प्लेट फर प्लानेट” अभियान, विद्यालयस्तरमै वातावरण सचेतना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित

२०८२ चैत्र १८, बुधबार ०१:५६
आज दुर्गा भवानीको मूर्ति सेलाइँदै

आज दुर्गा भवानीको मूर्ति सेलाइँदै

२०८२ चैत्र १८, बुधबार ०१:५६
निर्वाचन नजिकिँदै जाँदा ८ लाख मतदाता काठमाडौँ उपत्यका बाहिरिँदै

निर्वाचन नजिकिँदै जाँदा ८ लाख मतदाता काठमाडौँ उपत्यका बाहिरिँदै

२०८२ चैत्र १८, बुधबार ०१:५६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?