• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

Stambha News by Stambha News
२०८२ आश्विन ६, सोमबार १२:३३
in विशेष, समाज, स्तम्भ विशेष
0
सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

६ आश्विन, काठमाडौं । यात्रुवाहक सार्वजनिक सवारी साधनका लागि आजदेखि देशभर ‘रुट परमिट’ खुला गरिएको छ। चाडपर्वको समयमा यात्रुहरूलाई सहज र सुव्यवस्थित रूपमा आवागमन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यो व्यवस्था लागू गरेको हो।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार रुट परमिट खुला भएसँगै अब सार्वजनिक यातायात साधनले रुट नलिइकनै तोकिएका गन्तव्यसम्म जान पाउने छन्। तर, कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार वा प्रकारका सवारी साधनमा भने बन्देज कायमै रहनेछ।

यो व्यवस्था आगामी असोज २२ गतेसम्म मात्र लागू रहने महासङ्घले जनाएको छ। साथै, सार्वजनिक सवारी साधन प्रयोग गर्ने यात्रुहरूले अनिवार्य रूपमा टिकट लिनुपर्ने पनि बताइएको छ।

यसअघि नै सरकारले खाद्यान्नलगायतका अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारी बाहेकका ठूला ट्रेलर तथा कन्टेनरलाई पूर्णिमासम्म नारायणघाट–काठमाडौं खण्डमा सञ्चालन नगर्न निर्देशन दिइसकेको छ।

Facebook Comments Box
Previous Post

थानकोट प्रहरी चौकी पुनर्निर्माणका लागि अभिनेता दीपकराज गिरीद्वारा ५ लाख सहयोग

Next Post

पररास्ट्र मन्त्रीमा अस्ट्रेलियाका लागी नेपालका पुर्व महामहिम राजदुत श्री महेशराज दाहालको नाम चर्चामा

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ आश्विन ६, सोमबार १२:३३
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ आश्विन ६, सोमबार १२:३३
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ आश्विन ६, सोमबार १२:३३
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ आश्विन ६, सोमबार १२:३३
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ आश्विन ६, सोमबार १२:३३
Next Post
पररास्ट्र मन्त्रीमा अस्ट्रेलियाका लागी नेपालका पुर्व महामहिम राजदुत श्री महेशराज दाहालको नाम चर्चामा

पररास्ट्र मन्त्रीमा अस्ट्रेलियाका लागी नेपालका पुर्व महामहिम राजदुत श्री महेशराज दाहालको नाम चर्चामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

२०८२ आश्विन ६, सोमबार १२:३३
बानेश्वर प्रहरीमा केपी ओली विरुद्ध जाहेरी

बानेश्वर प्रहरीमा केपी ओली विरुद्ध जाहेरी

२०८२ आश्विन ६, सोमबार १२:३३
राजधानीमा चहलपहल बढ्दै,दसैं मनाउन बाहिरिएका भित्रिँदै

राजधानीमा चहलपहल बढ्दै,दसैं मनाउन बाहिरिएका भित्रिँदै

२०८२ आश्विन ६, सोमबार १२:३३

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?