• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home समाज

राजधानीमा चहलपहल बढ्दै,दसैं मनाउन बाहिरिएका भित्रिँदै

Stambha News by Stambha News
२०८० कार्तिक ९, बिहीबार १५:३७
in समाज, स्तम्भ विशेष
0
राजधानीमा चहलपहल बढ्दै,दसैं मनाउन बाहिरिएका भित्रिँदै
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । हिन्दुहरुको महान पर्व बडा दसैं मनाउन काठमाडौंबाट बाहिरिएकाहरु पुन: फर्किन थालेका छन् ।

विजया दशमीको टीका लगाएपछि कर्मथलो फर्किने क्रम बढेको हो ।उपत्यका अर्थात राजधानी भित्रिने मुख्य नाकामा चहलपहल बढेको छ ।

काठमाडौंमा आजदेखि चहलपहल देखिन थालेको छ । राजधानीका सडकहरुमा सवारीसाधनको चापसमेत बढेको छ ।

गएराती बाक्लो सवारीसाधन काठमाडौं उपत्यका प्रवेश गरेको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

काठमाडौंको कलङ्की होस् या कोटेश्वर वा अन्य विभिन्न नाकामा  सवारी साधनको चाप बढेको छ । यात्रुको भीड पनि उत्तिकै छ ।

आज देखि ट्राफिक प्रहरीलाई सवारी साधनको भीड मिलाउन हम्मेहम्मे पर्ने देखिन्छ ।

राजधानीका पसल,व्यवसायहरु पनि खुल्न थालेका छन् ।

Facebook Comments Box
Previous Post

अमेरिकामा गोलीबारीमा कम्तीमा २२ को मृत्यु, बन्दुकधारी फरार

Next Post

बाँकेमा मुस्लिम समुदायका अगुवाहरुले यसरी मनाए दसैँ

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८० कार्तिक ९, बिहीबार १५:३७
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८० कार्तिक ९, बिहीबार १५:३७
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८० कार्तिक ९, बिहीबार १५:३७
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८० कार्तिक ९, बिहीबार १५:३७
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८० कार्तिक ९, बिहीबार १५:३७
Next Post
बाँकेमा मुस्लिम समुदायका अगुवाहरुले यसरी मनाए दसैँ

बाँकेमा मुस्लिम समुदायका अगुवाहरुले यसरी मनाए दसैँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

उच्च नेतृत्वमाथि कारबाहीको सिफारिस सहित आयोगको प्रतिवेदन सार्वजनिक

उच्च नेतृत्वमाथि कारबाहीको सिफारिस सहित आयोगको प्रतिवेदन सार्वजनिक

२०८० कार्तिक ९, बिहीबार १५:३७
धापासी जेसीजको २१औँ वार्षिक साधारणसभा तथा २०औँ शाखा अधिवेशन सम्पन्न

धापासी जेसीजको २१औँ वार्षिक साधारणसभा तथा २०औँ शाखा अधिवेशन सम्पन्न

२०८० कार्तिक ९, बिहीबार १५:३७
बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०८० कार्तिक ९, बिहीबार १५:३७

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?