• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

प्रतिनिधिसभा निर्वाचनका लागि ४९ जनाले उम्मेदवारी फिर्ता लिए

Stambha News by Stambha News
२०८२ माघ १०, शुक्रबार १२:४७
in राजनीति, विशेष, स्तम्भ विशेष
0
प्रतिनिधिसभा निर्वाचनका लागि ४९ जनाले उम्मेदवारी फिर्ता लिए
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

माघ ९, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तोकिएको समयभित्र ४९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्। माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा ६८ राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी तीन हजार ४८७ जनाले उम्मेदवारी दर्ता गराएका थिए।

आयोगका अनुसार एक जना उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। उम्मेदवारी फिर्ता लिने अधिकांश उम्मेदवारले राजीखुसी उम्मेदवारी फिर्ता गरेको बताएका छन् ।

Facebook Comments Box
Previous Post

नेवा: सम्पर्क समूह, रामेछाप शाखामा उम्मेदवारी दर्ता सम्पन्न, माहोल चुनाव तर्फ

Next Post

सभापतिको जिम्मेवारी निभाउन गाह्रो छ : गगन थापा

Stambha News

Stambha News

Related Posts

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
राजनीति

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास

by Stambha News
२०८२ माघ १०, शुक्रबार १२:४७
मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
विचार/ब्लग

मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा

by Stambha News
२०८२ माघ १०, शुक्रबार १२:४७
नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न
विचार/ब्लग

नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

by Stambha News
२०८२ माघ १०, शुक्रबार १२:४७
एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८२ माघ १०, शुक्रबार १२:४७
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८२ माघ १०, शुक्रबार १२:४७
Next Post
सभापतिको जिम्मेवारी निभाउन गाह्रो छ : गगन थापा

सभापतिको जिम्मेवारी निभाउन गाह्रो छ : गगन थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीको भ्रमण तयारीका लागि चीन जाने

परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीको भ्रमण तयारीका लागि चीन जाने

२०८२ माघ १०, शुक्रबार १२:४७
सञ्चारकर्मीहरूसँग प्रहरी नायव महानिरीक्षक द्वारा अन्तरक्रिया: प्रहरीको भूमिका स्पष्ट

सञ्चारकर्मीहरूसँग प्रहरी नायव महानिरीक्षक द्वारा अन्तरक्रिया: प्रहरीको भूमिका स्पष्ट

२०८२ माघ १०, शुक्रबार १२:४७
काठमाडौ फोटोग्राफर संधको सम्मान तथा क्यालेन्डर बिमोचन सम्पन्न

काठमाडौ फोटोग्राफर संधको सम्मान तथा क्यालेन्डर बिमोचन सम्पन्न

२०८२ माघ १०, शुक्रबार १२:४७

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
  • मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
  • नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?