• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध

बनेपाबाट सुन-चाँदीसहित भारतीय नागरिक पक्राउ

Stambha News by Stambha News
२०८० मंसिर १९, मंगलवार १५:४२
in अपराध, विशेष
0
बनेपाबाट सुन-चाँदीसहित भारतीय नागरिक पक्राउ
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रोसन दानी,१९ मंसिर,काभ्रे ।प्रहरीले बनेपाबाट सुन(चाँदी र नगदसहित भारतीय नागरिक पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाले सुन(चाँदी र नगदसहित भारतीय नागरिक पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बनेपा प्रमुख डिएसपी लालध्वज सुवेदीका अनुसार पक्राउ पर्नेमा भारतको महाराष्ट्र साङ्ली जिल्ला घर भएका ३९ वर्षीय सचिन बिभुते छन् ।

उनलाई प्रहरीले सोमबार साँझ बनेपा नगरपालिका(७ वकुटोलस्थित एक घरबाट पक्राउ गरेको डिएपी सुवेदीले बताए ।
उनले भने, अवैध रूपमा ठूलो परिमाणमा सुन तथा चाँदी गालेर बिक्री गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो
उक्त सूचनाको आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेका छौं।

प्रहरीले उनको साथवाट बिल नभएको २२ लाख ६१ हजार ९०१ रुपैयाँ बराबरको २३५।९ ग्राम सुन बरामद गरेको छ । साथै २ लाख ४३ हजार २६५ रुपैयाँ बराबरको १९०१।२६ ग्राम चाँदी र स्रोत नखुलेको ५ लाख ७३ हजार १३५ रुपैयाँ र २२ हजार भारतीय रुपैयाँ पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीमाथि थप अनुसन्धान गर्न राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाएको छ।

*मिति २०८० मंसिर महिनाको १९ गते ।**

अबैध सुन, चाँदी तथा नगद सहित मानिस पक्राउ ।
मिति २०८०/०८/१८ गते साँझ अं. २०:०० बजेको समयमा काभ्रेपलाञ्चोक जिल्ला बनेपा न.पा. वडा नं. ७ वकुटोल स्थित रहेको सुर्य शाक्यको घरमा डेरा गरी बस्ने ब्यक्तीले आफ्नो कोठामा अबैध रुपमा ठुलो परिमाणमा सुन तथा चाँदी गाली बिक्रि बितरण गर्दछ भन्ने प्रहरीलाई प्राप्त बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले उक्त स्थानमा गई खानतलासी गर्दा तपशिलमा उल्लेखित सामान तथा उक्त कार्यमा संलग्न ब्यक्तीलाई पक्राउ गरी थप कारबाहीको लागी राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाईएको ।
बरामद सुन चाँदी र नगदको विवरणः-
१. बिल नभएको सुन २३५.९ ग्राम जसको बजार मुल्य रु. २२,६१,९०१/-(बाईस लाख एकसठ्ठी हजार नौ सय एक),
२. चाँदी १९०१.२६ ग्राम जसको बजार मुल्य रु. २,४३,२६५/-(दुई लाख त्रिचालिस हजार दुई सय पैसठ्ठी)
३. श्रोत नखुलेको नेपाली रु. ५,७६,१३५/-(पाँचलाख छयत्तर हजार एकसय पैतिस मात्र) र भारतिय रु. २२,०००/-(बाईस हजार मात्र),
४. Aiwst लेखेको सुन जोख्ने डिजिटल तराजु सहित २०० ग्रामको ढक र हरियो रंगको सुन राख्ने प्लाष्टिकको डिब्बा,
५. Certification of registration as indian national लेखिएको कार्ड थान-२,
६. सचिन बिभुतेको एभरेष्ट बैंक र नेपाल एस.बि.आई.बैंक लिमिटेडको चेक थान-१/१,
७. oppo कम्पनीको Android मोवाईल थान-१,
८. Samsung कम्पनीको कि-प्याड मोवाईल थान-१,
९. बिभिन्न साईजको माटोको बोचा थान-१०,
१०. सुनको आकार दिने फलामको ढाला थान-१,
११. ठुलोसानो माटोको मट्टी थान-२ ।
पक्राउ गरिएको ब्यक्तिको विवरणः-
१. भारत देश महाराष्ट्रा प्रदेश साङ्ली जिल्ला स्थाई घर भएको निवृती बिभुतेको छोरा बर्ष ३९ को सचिन बिभुते
Facebook Comments Box
Previous Post

कोप–२८ प्रभावकारी र परिणाममुखी भयो : प्रधानमन्त्री प्रचण्ड

Next Post

रुसी सेनामा नेपालीलाई पठाउने गिरोहका १२ जना पक्राउ

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८० मंसिर १९, मंगलवार १५:४२
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८० मंसिर १९, मंगलवार १५:४२
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८० मंसिर १९, मंगलवार १५:४२
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८० मंसिर १९, मंगलवार १५:४२
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८० मंसिर १९, मंगलवार १५:४२
Next Post
रुसी सेनामा नेपालीलाई पठाउने गिरोहका १२ जना पक्राउ

रुसी सेनामा नेपालीलाई पठाउने गिरोहका १२ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

ज्योतिष्मती विद्यापीठ लमहीको १९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

ज्योतिष्मती विद्यापीठ लमहीको १९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

२०८० मंसिर १९, मंगलवार १५:४२
काठमाडौं–९ बाट रोसन दानीसहित तीन जना सिफारिस सूचीबाट बाहिरिए

काठमाडौं–९ बाट रोसन दानीसहित तीन जना सिफारिस सूचीबाट बाहिरिए

२०८० मंसिर १९, मंगलवार १५:४२
थानकोटमा महिला कमाण्डर, उपत्यकाको ९ वृत्तका प्रहरी प्रमुख फेरिए

थानकोटमा महिला कमाण्डर, उपत्यकाको ९ वृत्तका प्रहरी प्रमुख फेरिए

२०८० मंसिर १९, मंगलवार १५:४२

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?