• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

काठमाडौं–९ बाट रोसन दानीसहित तीन जना सिफारिस सूचीबाट बाहिरिए

Stambha News by Stambha News
२०८२ माघ ५, आईतवार १३:३९
in राजनीति, विशेष, स्तम्भ विशेष
0
काठमाडौं–९ बाट रोसन दानीसहित तीन जना सिफारिस सूचीबाट बाहिरिए
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

माघ ४, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट पहिलो नम्बरमा सिफारिस भएका राष्ट्रिय जनमोर्चाका युवा नेता रोसन दानी सिफारिस सूचीबाट बाहिरिएका छन् । राष्ट्रिय जनमोर्चा काठमाडौं जिल्ला समितिले तीन जना उम्मेदवारको नाम काटेर केन्द्रमा पठाएसँगै दानीको नाम पनि हटाइएको हो ।

उक्त क्षेत्रमा दोस्रो नम्बरमा सिफारिस भएका राष्ट्रिय जनमोर्चाका युवा नेता तथा संकटा युवा क्लबका केन्द्रीय सदस्य वीरेन्द्र महर्जनको नाम पनि जिल्लाबाट काटिएको छ । महर्जन काठमाडौं महानगरपालिका–२२ टेवाहालका स्थानीय समाजसेवी हुन् ।

यसैगरी नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला सदस्य लक्ष्मण बेलबासे पनि अन्तिम सिफारिस सूचीबाट बाहिरिएका छन् ।

राष्ट्रिय जनमोर्चाका एक नेताका अनुसार काठमाडौं–९ बाट उम्मेदवारीका आकांक्षी धेरै भएपछि पहिलो नम्बरमा सिफारिस भएका रोसन दानीसहित तीन जनाको नाम काटेर केन्द्रमा पठाइएको हो ।

राजमोका एक नेताले जानकारी दिएअनुसार केन्द्रमा पठाइएको अन्तिम नाममा राष्ट्रिय जनमोर्चा काठमाडौं जिल्ला अध्यक्ष झविलाल (झविन्द्र) बेलबासे र युवा व्यवसायी तथा अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका केन्द्रीय कोषाध्यक्ष एवं उपत्यका स्तरीय समितिका अध्यक्ष बिबी अधिकारी रहेका छन् ।

स्रोतका अनुसार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट बिबी अधिकारीलाई राष्ट्रिय जनमोर्चाले टिकट दिने उच्च सम्भावना रहेको छ । अधिकारी काठमाडौं चन्द्रागिरि नगरपालिका–१५ का सामाजिक अभियन्ता तथा युवा व्यवसायी हुन् ।

Facebook Comments Box
Previous Post

धापासी जेसीजको २१औँ वार्षिक साधारणसभा तथा २०औँ शाखा अधिवेशन सम्पन्न

Next Post

नेवा: सम्पर्क समूह, रामेछाप शाखामा उम्मेदवारी दर्ता सम्पन्न, माहोल चुनाव तर्फ

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८२ माघ ५, आईतवार १३:३९
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८२ माघ ५, आईतवार १३:३९
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८२ माघ ५, आईतवार १३:३९
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८२ माघ ५, आईतवार १३:३९
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८२ माघ ५, आईतवार १३:३९
Next Post
नेवा: सम्पर्क समूह, रामेछाप शाखामा उम्मेदवारी दर्ता सम्पन्न, माहोल चुनाव तर्फ

नेवा: सम्पर्क समूह, रामेछाप शाखामा उम्मेदवारी दर्ता सम्पन्न, माहोल चुनाव तर्फ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

कश्यप गोत्रीय अधिकारी प्रतिष्ठान बागमतीको प्रथम अधिवेशन सम्पन्न

कश्यप गोत्रीय अधिकारी प्रतिष्ठान बागमतीको प्रथम अधिवेशन सम्पन्न

२०८२ माघ ५, आईतवार १३:३९
देशका यी स्थानमा शुक्रबार वर्षा रहने

देशका यी स्थानमा शुक्रबार वर्षा रहने

२०८२ माघ ५, आईतवार १३:३९
बहुविवाहलाई कानुनी मान्यता दिने विषयमा सांसदहरूको आपत्ति, सरकारसँग स्पष्ट जवाफ माग

बहुविवाहलाई कानुनी मान्यता दिने विषयमा सांसदहरूको आपत्ति, सरकारसँग स्पष्ट जवाफ माग

२०८२ माघ ५, आईतवार १३:३९

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?