• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home समाज

सरकारले भुक्तानी नदिँदा रोल्पाको तेस्रो नाका होलेरी-ग्वारखोला सडक कालोपत्रे अल्पत्र

Stambha News by Stambha News
२०८० मंसिर २४, आईतवार ०७:२६
in समाज
0
सरकारले भुक्तानी नदिँदा रोल्पाको तेस्रो नाका होलेरी-ग्वारखोला सडक कालोपत्रे अल्पत्र
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

नन्दराम खड्का,रोल्पा ।होलेरी-रोल्पाको होलेरी देखि दाङको ग्वारखोला सडक खण्ड अन्तर्गतलोपत्रेको काठाउने  काम अल्पत्र बनेको छ।

होलेरी देखि ५ किलोमिटर सडक कालोपत्रे गर्ने कामको जिम्मा लिएको पि.के.निर्माण सेवा प्रा.लि. दाङले स्तरोन्नति र ग्रावेल र वाल उकाम गत बर्षनै सम्पन्न गरिसकेको छ।

८५% भौतिक प्रगती गरि सकेको जनाएको छ। संघीय सरकारको २६ करोड,सतासी लाख,५८ हजार लागतमा कालोपत्रे निर्माण सम्पन्न हुने यस आयोजनामा निर्माण कम्पनीले तदारुकताका शाथ काम गरेपनि सरकारले काम गरेको ९ महिना देखि करौडौ रकम भुक्तानि नपाएपछि निर्माण कम्पनिले हात उठाउनु पर्ने अवस्था आएको पि.के. निर्माण सेवा दाङले जनाएको छ।

गत बर्षको असार महिना देखि होलेरी-ग्वारखोला सडक खण्डमा कामको जिम्मा लिएपछि पिके निर्माण कम्पनीले आफ्ना श्रोत र साधबनको भरपुर प्रयोग गरेर हाल सडक मापदण्ड अनुरुपको चौडाह,नाला कटान,वाल उठाउने र ग्रावेले लगाएतका काम गरिसकेको जनाएको छ। दक्षिण रोल्पा प्रवेश गर्ने दोश्रो नाकाको रुपमा संभावना बोकेको यस सडक खण्ड कालोपत्रे हुने भएपछि रुन्टिगढी गाउँपालिका वडा नं ७ र ८ का स्थानीय नागरिकहरु हर्षित बनेका थिए।

२०८१ शस्ल भदै मसान्तसम्म निर्माण सम्पन्न गर्नु पर्ने काममा सरकारले आवश्यक र निर्धारित बजेट भुक्तान गर्न नसक्दा हाल सडक कालोपत्रे अल्पत्र परेको छ। आफूहरुले कालोपत्रेको सबै सामाग्रीहरू तयार गरि सकेको भएपनि सरकारले भुक्तानी नदिँदा बाँकि काम अगाडि बढाउँन नसक्ने अवस्था रहेको पि.के.निर्माण सेवा प्रा.लि.दाङका प्रबन्ध निर्देशक प्रकाश रसाइलीले बताए।

`हामिले सडक कालोपत्रेका लागि कामको जिम्मा लिए लगत्तै काम शुरूवात गरेका हौँ।कामको गति पनि राम्रै थियो।गुणस्तरलाई समेत ध्यानमा राखेर सम्पुर्ण मापदण्डका शाथ काम अगाडि बढायौँ।सरकारले सम्झौता अनुरुपको २६ करोड बजेट भुक्तानी गरिसक्नु पर्दथ्यो।

तर अहिलेसम्म १२ करोड मात्रै भुक्तानी पायका छौँ।यसरी बाँकि काम अगाडि बढाउँन सकिने अवस्था रहेन-निर्देशक रसाइलीले भने। दाङ रोल्पाको लागि सबैभन्दा उत्तम बिकल्पका रुपमा होलेरी-ग्वारखोला सडक खण्ड कालोपत्रेको काम अल्पत्र परेपछि रोल्पाका स्थानियहरुमा निराशा बढ्न थालेको छ।

Facebook Comments Box
Previous Post

आयोगका सिफारिस कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

Next Post

मानवअधिकारका लागि नेपाली जनताले लगातार सङ्घर्ष गरिरहेका छन् : अध्यक्ष केसी

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८० मंसिर २४, आईतवार ०७:२६
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८० मंसिर २४, आईतवार ०७:२६
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८० मंसिर २४, आईतवार ०७:२६
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८० मंसिर २४, आईतवार ०७:२६
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन
राजनीति

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

by Stambha News
२०८० मंसिर २४, आईतवार ०७:२६
Next Post
मानवअधिकारका लागि नेपाली जनताले लगातार सङ्घर्ष गरिरहेका छन् : अध्यक्ष केसी

मानवअधिकारका लागि नेपाली जनताले लगातार सङ्घर्ष गरिरहेका छन् : अध्यक्ष केसी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

राजमोले बुझायो समानुपातिक उम्मेदवारीको बन्दसूची

राजमोले बुझायो समानुपातिक उम्मेदवारीको बन्दसूची

२०८० मंसिर २४, आईतवार ०७:२६
अर्थले एकसाथ गर्‍यो ३० उपसचिव सरुवा

अर्थले एकसाथ गर्‍यो ३० उपसचिव सरुवा

२०८० मंसिर २४, आईतवार ०७:२६
धरहरा चढ्न अबदेखि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लाग्ने

धरहरा चढ्न अबदेखि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लाग्ने

२०८० मंसिर २४, आईतवार ०७:२६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?