• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

अर्थले एकसाथ गर्‍यो ३० उपसचिव सरुवा

Stambha News by Stambha News
२०८२ मंसिर १, आईतवार १५:१०
in राजनीति, विशेष, समाज, स्तम्भ विशेष
0
अर्थले एकसाथ गर्‍यो ३० उपसचिव सरुवा
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter
  • स्तम्भन्युज

    — खेम राज अधिकारी

स्तम्भन्युज खबर

काठमाडौं, ३० कात्तिक। अर्थ मन्त्रालयले एकैपटक ३० जना उपसचिवको सरुवा गरेको छ। ३० कात्तिकमा बसेको मन्त्रालय स्तरीय निर्णय अनुसार ती उपसचिवहरू लाई विभिन्न विभाग, निकाय तथा शाखा हरूमा सरुवा गरिएको मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सरुवा प्रक्रियामा मन्त्रालयसँग सम्बन्धित संरचनागत आवश्यकता, कामको प्रकृति तथा प्रशासनिक व्यवस्थापनलाई आधार बनाइएको उल्लेख गरिएको छ। सरुवा भएका उपसचिवहरू लाई तोकिएका कार्यालयमा चाँडै पदभार ग्रहण गर्न निर्देशन दिइएको छ।

Facebook Comments Box
Previous Post

खाँडादेवी जेसीज द्वारा आयोजना गरिएको जेसीज सप्ताह २०८२ सम्पन्न

Next Post

नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ मंसिर १, आईतवार १५:१०
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ मंसिर १, आईतवार १५:१०
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ मंसिर १, आईतवार १५:१०
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ मंसिर १, आईतवार १५:१०
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ मंसिर १, आईतवार १५:१०
Next Post
सिआइबीको चेतावनी : लुटिएका सामान फिर्ता नगरे कारबाही हुने

नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

नेवा: सम्पर्क समूह, रामेछाप शाखामा उम्मेदवारी दर्ता सम्पन्न, माहोल चुनाव तर्फ

नेवा: सम्पर्क समूह, रामेछाप शाखामा उम्मेदवारी दर्ता सम्पन्न, माहोल चुनाव तर्फ

२०८२ मंसिर १, आईतवार १५:१०
ह्यारिसनभिल सिटीका मेयरद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको अवलोकन

ह्यारिसनभिल सिटीका मेयरद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको अवलोकन

२०८२ मंसिर १, आईतवार १५:१०
लामो समय किन लाग्छ रुघाखोकी निको हुन

लामो समय किन लाग्छ रुघाखोकी निको हुन

२०८२ मंसिर १, आईतवार १५:१०

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?