• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

बागमती र लुम्बिनीका मुख्यमन्त्रीले त्यागे पद

Stambha News by Stambha News
२०८१ श्रावण ६, आईतवार १५:४३
in राजनीति, विशेष
0
बागमती र लुम्बिनीका मुख्यमन्त्रीले त्यागे पद
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल र लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएका छन् ।

केन्द्रमा काङ्ग्रेस–एमाले गठबन्धनको नयाँ सरकार बनेसँगै अल्पमतमा परेका माओवादीका यी दुई मुख्यमन्त्रीले पद छोडेका हुन् ।

बागमतीका मुख्यमन्त्री जमकट्टेलले २०८१ साउन ६ गते आइतबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाए । मुख्यमन्त्रीसहित अन्य मन्त्रीहरूको उपस्थितिमा प्रमुख कार्यालय पुगेर प्रदेश प्रमुख शर्मा समक्ष राजीनामा बुझाएका हुन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा रहेका उनले प्रदेशसभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएका हुन् । गत २०७९ पुस २५ मा जमकट्टेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यता, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

कुल ८७ प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा एमालेका २९ र काग्रेसका २७ प्रदेशसभा सदस्य रहेका छन् ।

Facebook Comments Box
Previous Post

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ मत, यी हुन् पक्ष –विपक्ष र तटस्थ दल

Next Post

संविधानको रक्षाका लागि दलहरूमाझ सहकार्य आवश्यक : नेपाल

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८१ श्रावण ६, आईतवार १५:४३
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८१ श्रावण ६, आईतवार १५:४३
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८१ श्रावण ६, आईतवार १५:४३
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८१ श्रावण ६, आईतवार १५:४३
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८१ श्रावण ६, आईतवार १५:४३
Next Post
संविधानको रक्षाका लागि दलहरूमाझ सहकार्य आवश्यक : नेपाल

संविधानको रक्षाका लागि दलहरूमाझ सहकार्य आवश्यक : नेपाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

८५ लाखभन्दा बढी रकम हिनामिना, पाल्ही बहुमुखी सहकारीका १५ जना सञ्चालकविरुद्ध मुद्दा

८५ लाखभन्दा बढी रकम हिनामिना, पाल्ही बहुमुखी सहकारीका १५ जना सञ्चालकविरुद्ध मुद्दा

२०८१ श्रावण ६, आईतवार १५:४३
सङ्घीयता विरोधी राजधानी केन्द्रित आन्दोलन भव्य रूपमा सफल भएको मसालको निष्कर्ष

सङ्घीयता विरोधी राजधानी केन्द्रित आन्दोलन भव्य रूपमा सफल भएको मसालको निष्कर्ष

२०८१ श्रावण ६, आईतवार १५:४३
दाङ जिल्ला फोटोग्राफर एशोसिएसनको १७औँ साधारणसभा तथा ९औँ अधिवेशन सम्पन्न

दाङ जिल्ला फोटोग्राफर एशोसिएसनको १७औँ साधारणसभा तथा ९औँ अधिवेशन सम्पन्न

२०८१ श्रावण ६, आईतवार १५:४३

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?