भक्तपुर, साउन १४ । नेपाली परिकारमा तिखोपन र विशेष स्वादको प्रतीक “जिरे खुर्सानी दरबार”ले लोकन्थली, भक्तपुर–१ मा ३ करोड रुपैयाँ लगानीमा भव्य रूपमा आफ्नो ग्राण्ड ओपनिङ सम्पन्न गरेको छ।
तीव्र स्वादका परिकार र सांस्कृतिक झल्कोले भरिपूर्ण यस रेस्टुरेन्टले “Taste the Fire of Nepal” भन्ने नारासहित छिट्टै सबैको मन जित्न सफल भएको छ।
यहाँ प्रस्तुत परिकारहरूमा प्रमुख रूपमा ‘Chic. Chilly Bone’ सिग्नेचर फायर डिश, Schezwan Chicken, Mustang Aloo, Peanuts Sadeko, र Barley Tea रहेका छन्।
सेवा सुविधाहरूमा रेस्टुरेन्ट सेवा, ३०० जनासम्म क्षमताको बैंक्वेट हल, सेमिनार तथा मिटिङ हल, साथै विशेष कफी र पेय पदार्थहरू उपलब्ध छन्।
उद्घाटन विशेष अफर अन्तर्गत साउन १४ देखि ३१ गतेसम्म लिकर MRP + १०% मा उपलब्ध हुनेछ।
उक्त रेस्टुरेन्ट ३ रोपनी जमिनमा निर्माण गरिएको छ, जसले स्वादप्रेमीहरूलाई अझ राम्रो सेवा र विविधता प्रदान गर्नेछ।
सम्पर्क:
फोन: 01-5907998 | 9861737200
ठेगाना: मनोहरा, लोकन्थली, भक्तपुर–१










