• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

प्रभु बैंकका डिसिओ मनिराम पोखरेल कमिसनको खेलमा

Stambha News by Stambha News
२०८१ श्रावण २६, शनिबार १६:२०
in विशेष, समाज
0
प्रभु बैंकका डिसिओ मनिराम पोखरेल कमिसनको खेलमा
0
SHARES
130
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रभु बैंकका डेपुटी सिइओ छन् मणिराम पोखरेल । केन्द्रीय कार्यालय बबरमलमा बसेर उनै पोखरेल कमिसनको खेलमा लागेको पाइएको छ ।

टिम्बर ट्रेड लिंकको सानो कम्पनीलाई स्टक पनि नभएको, बिक्री पनि नभएको र धितो पनि कम भएको कम्पनीमार्फत कमिसन लिएर लोन दिएको खुलेको हो ।

बैंककै कर्मचारीहरुलाई समेत झुक्यानमा पारेर उनले अर्कै कम्पनी भिजिट गराएर (त्यसकै डकुमेन्ट) देखाएर लोन दिएका हुन् । उनलाई उक्त काममा सहयोग गरिरहेका छन् चितवनका एकनारायण देवकोटाले ।

डिसिओ पोखरेल र देवकोटाको मिलेमतोमा अन्य कम्पनीहरुबाट पनि कमिसनको चलखेल गरी ऋण प्रवाह गर्ने काम भइरहेको पाइएको छ । उनीहरुले ऋण प्रवाह गर्दा बढीमा ८ प्रतिशतसम्म पैसा लिने गरेका छन् ।

डिसिओ पोखरेलले बैंककै तल्लो निकायका कर्मचारीहरुलाई समेत प्रयोग गरी अपुग कागजपत्रहरुलाई सेटिङमार्फत मिलाई ऋण प्रवाह गरेको देखिन्छ । यस्ता विषयमा बैंकका सिइिओ अशोक शेरचन भने मौन बस्नुले उनको पनि भूमिका शंकास्पद देखिन्छ ।

धितो नपुगेपनि उनीहरुले आफ्नो कुुर्सीको दुरुपयोग गर्दै ऋण दिने गरेको बैंककै एक कर्मचारी बताउँछन् । ती कर्मचारी भन्छन्, ‘पोखरेल सर डिसिओ भएर आएपछि बैंक नै खतरामा परेको भन्दै चर्चा दिनदिनै हुने गरेको छ ।’

त्यस्तै केही समयअघि चितवनका एक ग्राहकसँग ५ प्रतिशत लोन रकमको पैसा बार्गेनिङ गरेको समाचारहरु मिडियामा छ्यापछ्याप्ती आएको थियो ।

यस विषयमा बुझ्न डिसिओ पोखरेललाई सम्पर्क गर्दा उनले आफू कुनैपनि कमिसनमा नलागेको भन्दै पन्छिन खोजे । पोखरेलले ऋण दिनुमा कमिसनको साथसाथै कुनै ब्रान्डलाई नै हत्याउने उद्देश्य रहेको देखिन्छ ।

स्रोत : scoopkhabar.com

Facebook Comments Box
Previous Post

पशुपति कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाइबाट प्रवचन

Next Post

कोटीहोम महायज्ञमा आचार्य विश्वकर्माको प्रवचनः वेदले जातको आधारमा विभेद गरेको छैन

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८१ श्रावण २६, शनिबार १६:२०
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८१ श्रावण २६, शनिबार १६:२०
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८१ श्रावण २६, शनिबार १६:२०
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८१ श्रावण २६, शनिबार १६:२०
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८१ श्रावण २६, शनिबार १६:२०
Next Post
पशुपति कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाइबाट प्रवचन

कोटीहोम महायज्ञमा आचार्य विश्वकर्माको प्रवचनः वेदले जातको आधारमा विभेद गरेको छैन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

कक्षा १२ को परीक्षा अनिश्चित बन्दै

कक्षा १२ को परीक्षा अनिश्चित बन्दै

२०८१ श्रावण २६, शनिबार १६:२०
झापा बन्यो सबैभन्दा धेरै बीमित भएको जिल्ला

झापा बन्यो सबैभन्दा धेरै बीमित भएको जिल्ला

२०८१ श्रावण २६, शनिबार १६:२०
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

२०८१ श्रावण २६, शनिबार १६:२०

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?