• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

कोटीहोम महायज्ञमा आचार्य विश्वकर्माको प्रवचनः वेदले जातको आधारमा विभेद गरेको छैन

Stambha News by Stambha News
२०८१ श्रावण २६, शनिबार १७:५३
in विशेष, समाज
0
पशुपति कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाइबाट प्रवचन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २६ साउन । पशुपति क्षेत्रमा जारी कोटीहोम महायज्ञमा आज आचार्य लेखबहादुर विश्वकर्माले प्रवचन दिएका छन् । आचार्य विश्वकर्माले प्रवचनका क्रममा आफूले आजसम्म वेदले विभेद गरेको नभेटेको बताए । उनले समाजमा रहेको विभेद केवल समाज र समाजमा रहेका व्यक्तिहरुको विचार, मनशाय र चरित्रको कुरा भएको बताए । उनले आफूले अध्ययनका क्रममा शास्त्रमा कतै पनि विभेद नभेटेको बताए ।

‘मैले आजसम्म जति पढेँ, बुझें, गुरुहरुबाट ज्ञान लिएँ, त्यो शास्त्रले गरेको विभेद रहेनछ भन्ने कुरा मैले बुझेको छु । कतिपय हाम्रो समाजमा यो समुदायका व्यक्तिले हामीलाई विभेद गर्यो, भेदभाव गर्यो, छुवाछुट गर्यो, हामीलाई अपहेलना गर्यो भन्ने केही भनाइहरु अत्यन्तै गलत छन् । मेरो बुझाइमा यो व्यक्ति विशेषको विचार, मनशाय र चरित्रमा भरपर्ने कुरा हो । वेदले अथवा शास्त्रले यो कुरालाई भनेको मैले अहिलेसम्म फेला पारेको छैन,’– उनले भने ।

साथै, श्रीमद भागवत गीतामा पनि गुण र कर्मका आधारमा मानिसको चार जातको विभाजन भएको भनी उल्लेख गरेको उनले बताए । समाजमा रहेको अन्धविश्वासको आधारमा जातको विभाजन नभएको उनको भनाइ छ ।

‘श्रीमद् भागवत गीतामा पनि भनिएको छ– गुण, कर्मद्वारा नै मैले चार वटा जातलाई विभाजन गरेको हुँ । गुण र कर्मद्वारा विभाजित गरिएको जात हो । यो समाजमा रहेको अन्धविश्वास छ, त्यो अनुसार विभाजन गरिएको होईन,’– उनले भने ।

हिजो (शुक्रबार) आयार्च कृष्ण दामाइले प्रवचन दिएका थिए ।

Facebook Comments Box
Previous Post

प्रभु बैंकका डिसिओ मनिराम पोखरेल कमिसनको खेलमा

Next Post

पशुपतिमा सञ्चालित विशेष कोटीहोम महायज्ञमा उत्साहजन सहभागिता, पहिलो दिनमै पाँच हजार बढी भक्तजनको सहभागिता

Stambha News

Stambha News

Related Posts

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८१ श्रावण २६, शनिबार १७:५३
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८१ श्रावण २६, शनिबार १७:५३
पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम
विचार/ब्लग

पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

by Stambha News
२०८१ श्रावण २६, शनिबार १७:५३
चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया
राजनीति

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया

by Stambha News
२०८१ श्रावण २६, शनिबार १७:५३
सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !
विशेष

सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !

by Stambha News
२०८१ श्रावण २६, शनिबार १७:५३
Next Post
पशुपतिमा सञ्चालित विशेष कोटीहोम महायज्ञमा उत्साहजन सहभागिता, पहिलो दिनमै पाँच हजार बढी भक्तजनको सहभागिता

पशुपतिमा सञ्चालित विशेष कोटीहोम महायज्ञमा उत्साहजन सहभागिता, पहिलो दिनमै पाँच हजार बढी भक्तजनको सहभागिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

राजमोले बुझायो समानुपातिक उम्मेदवारीको बन्दसूची

राजमोले बुझायो समानुपातिक उम्मेदवारीको बन्दसूची

२०८१ श्रावण २६, शनिबार १७:५३
उच्च नेतृत्वमाथि कारबाहीको सिफारिस सहित आयोगको प्रतिवेदन सार्वजनिक

उच्च नेतृत्वमाथि कारबाहीको सिफारिस सहित आयोगको प्रतिवेदन सार्वजनिक

२०८१ श्रावण २६, शनिबार १७:५३
कीर्तिपुर नगरपालिकाको भवनमा प्रदर्शनकारीद्वारा आगजनी

कीर्तिपुर नगरपालिकाको भवनमा प्रदर्शनकारीद्वारा आगजनी

२०८१ श्रावण २६, शनिबार १७:५३

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?