• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

शंखमूलको दोभान पुलबाट हामफालेकी युवती अझै बेपत्ता

Stambha News by Stambha News
२०८१ भाद्र १७, सोमबार ०५:४०
in विशेष, समाज
0
शंखमूलको दोभान पुलबाट हामफालेकी युवती अझै बेपत्ता
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं- ललितपुरको च्यासल नजिकैको दोभान पुलबाट एक युवती बागमती नदीमा हामफालेकी थिइन् ।

आइतबार साँझ रुकुम पश्चिमको मुसीकोट घर भएकी २० वर्षीय अञ्जली शर्मा नदीमा हामफालेकी हुन् । पुलभन्दा ठीक मुनी एउटा ‘सुसाइड नोट’ र झोला फेला परेको छ। सामान युवतीकै हो-होइन खुलेको छैन।

हामफालेको थाहा पाउनासाथ ललितपुर प्रहरी खोजीमा जुटेको थियो ।

युवतीको खोजीका लागि सशस्त्र प्रहरीको नं. २१ गणबाट इन्सपेक्टरको कमाण्डमा १३ जना र नं. २ विपद् उद्धार गणबाट असईको कमाण्डमा ४ जना गोताखोरसहित ९ जनाको टोली परिचालन गरिएको सशस्त्र सशस्त्र प्रहरीका सहप्रवक्ता तगा डीएसपी शैलेन्द्र थापाले बताए ।

Facebook Comments Box
Previous Post

सदस्यता नामावली सार्वजनिक गरी निर्वाचन सुनिश्चित गर्न प्रगतिशीलको माग

Next Post

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८१ भाद्र १७, सोमबार ०५:४०
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८१ भाद्र १७, सोमबार ०५:४०
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८१ भाद्र १७, सोमबार ०५:४०
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८१ भाद्र १७, सोमबार ०५:४०
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८१ भाद्र १७, सोमबार ०५:४०
Next Post
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

आइतबारको सूर्यग्रहण नेपालबाट नदेखिने, बार्नुपर्ने आवश्यकता छैन

आइतबारको सूर्यग्रहण नेपालबाट नदेखिने, बार्नुपर्ने आवश्यकता छैन

२०८१ भाद्र १७, सोमबार ०५:४०
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

२०८१ भाद्र १७, सोमबार ०५:४०
३ करोड लगानीमा खुलेको जिरे खुर्सानी दरबार: लोकन्थली, भक्तपुरमा स्वादप्रेमीहरूको नयाँ गन्तव्य

३ करोड लगानीमा खुलेको जिरे खुर्सानी दरबार: लोकन्थली, भक्तपुरमा स्वादप्रेमीहरूको नयाँ गन्तव्य

२०८१ भाद्र १७, सोमबार ०५:४०

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?