• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home समाज

दैनिक २० नेपालीले गर्छन् आत्महत्या, गतवर्ष ७ हजार २२३ नेपालीले फाले ज्यान

"विश्वभर ४० सेकेन्डमा एकजनाको आत्महत्या "

Stambha News by Stambha News
२०८१ भाद्र २४, सोमबार ०६:०७
in समाज
0
दैनिक २० नेपालीले गर्छन् आत्महत्या, गतवर्ष ७ हजार २२३ नेपालीले फाले ज्यान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालमा एक वर्षमा ७ हजार २२३ जनाले गरे आत्महत्या नेपालमा आर्थिक वर्ष २०८०÷०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेका छन्।

आइतवार विश्व आत्महत्या रोकथाम दिवसको उपलक्ष्यमा काठमाडौंमा आयोजित कार्यक्रममा सो तथ्यांकबारे जानकारी गराइएको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। यदुचन्द्र घिमिरेले नेपालको हकमा गत आर्थिक वर्ष २०८०÷०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेको बताए। उनले नेपालमा सरदर दिनमा २० जनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको बताउनु भयो।

एसडिजीको लक्ष्य ४।७ मा झार्ने भएपनि आत्महत्याको दर झनै बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। नेपालमा बयस्कमा ६।५ प्रतिशत र ३।९ प्रतिशत किशोरकिशोरीले आत्महत्या गर्ने सोच राख्ने गरेको र १५ देखि ४५ वर्षका प्रजजन उमेर समूहका महिलाहरुको मृत्युको पहिलो कारण आत्महत्या रहेको बताए। उनकाअनुसार आत्महत्याका धेरै कारणहरुमध्ये बायोलोजिकल कुरा, मानसिक रोग, फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण रहेको बताए। त्यस्तै सामाजिक, सांस्कृतिक र आर्थिक कारणले पनि आत्महत्या गर्ने गरेको बताए।

उनले भने, ‘आत्महत्याका धेरै कारणहरु छन्। सबै व्यक्तिमा एउटै कारण त हुन्न। तर मुख्य कारणहरु हेर्दा बायोलोजिकल कुराहरु, मानसिक रोगका कुराहरु पनि छन्। फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण पनि छन्। सामाजिक र सांस्कृतिक कारणहरु पनि छन्।

आर्थिक कारणले पनि धेरैले आत्महत्या गरेका छन्। आत्महत्याको विद्यमान कारणहरु मृत्युका कारणहरुमध्ये आत्महत्या १५ औं कारण हो।’

उनले थपे, ‘वार्षिक ७ लाख मानिसहरु आत्महत्याको कारणले मृत्यु वरण गर्दा रहेछन्। हरेक ४० सेकेण्डमा एक मानिसले आत्महत्या गर्दा रहेछन्। विश्वमा ७७ प्रतिशत आत्महत्याका घटनाहरु लो एण्ड मिडिल इन्कम देशमा हुने गरेका छन्। त्यसमध्ये पनि साउथ इस्ट एशियामा मात्रै ३९ प्रतिशत रहेको छ। अध्ययनकाअनुसार ४ लाख ५५ हजार प्रतिवर्षको दरले मृत्यु भइरहेको अध्ययनले देखाएको छ।’

विश्वमा ७७ प्रतिशत आत्महत्याका घटनाहरु अति कम र मध्यम आर्थिक अवस्था भएका देशमा हुने गरेका छन्। त्यसमध्ये पनि साउथ इस्ट एशियामा मात्रै ३९ प्रतिशत रहेको छ।

यस वर्ष ‘आत्महत्या दिवसबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ भन्ने नारासहित’ विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै छ।

Facebook Comments Box
Previous Post

लुम्बिनी प्रदेशका कांग्रेस सांसद केसी जेल चलान

Next Post

खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम

Stambha News

Stambha News

Related Posts

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८१ भाद्र २४, सोमबार ०६:०७
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८१ भाद्र २४, सोमबार ०६:०७
मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
विचार/ब्लग

मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा

by Stambha News
२०८१ भाद्र २४, सोमबार ०६:०७
नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न
विचार/ब्लग

नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

by Stambha News
२०८१ भाद्र २४, सोमबार ०६:०७
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८१ भाद्र २४, सोमबार ०६:०७
Next Post
खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम

खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

अमेरिकामा अवतरणका क्रममा दमकलसँग ठोक्कियो जहाज

अमेरिकामा अवतरणका क्रममा दमकलसँग ठोक्कियो जहाज

२०८१ भाद्र २४, सोमबार ०६:०७
घोडेजात्रा आज: टुँडिखेलमा विशेष कार्यक्रम, उपत्यकामा सार्वजनिक बिदा

घोडेजात्रा आज: टुँडिखेलमा विशेष कार्यक्रम, उपत्यकामा सार्वजनिक बिदा

२०८१ भाद्र २४, सोमबार ०६:०७
काठमाडौं सहित देशका विभिन्न स्थानमा वर्षा

काठमाडौं सहित देशका विभिन्न स्थानमा वर्षा

२०८१ भाद्र २४, सोमबार ०६:०७

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?