• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

सरकारको कडा निर्णय: आन्दोलनमा पक्राउ परे स्वतः मुद्दा, स्थायी अभिलेखमा राखिने

सरकारका अनुसार अबदेखि प्रदर्शनका क्रममा तोडफोड, हिंसा वा सार्वजनिक शान्ति भंग गर्ने गतिविधिमा संलग्न देखिएमा प्रहरीले पक्राउ गरी सिधै मुद्दा अघि बढाउनेछ।

Stambha News by Stambha News
२०८२ चैत्र १६, सोमबार १४:२४
in राजनीति, विचार/ब्लग, विशेष, स्तम्भ विशेष
0
सरकारको कडा निर्णय: आन्दोलनमा पक्राउ परे स्वतः मुद्दा, स्थायी अभिलेखमा राखिने
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

स्तम्भन्युज खबर

चैत्र १६, काठमाडौं । नेपाल सरकार ले आन्दोलनका क्रममा अराजक गतिविधिमा संलग्न भई पक्राउ पर्ने व्यक्ति विरुद्ध स्वतः सार्वजनिक मुद्दा दर्ता गर्ने कडा निर्णय गरेको छ।

सरकारका अनुसार अबदेखि प्रदर्शनका क्रममा तोडफोड, हिंसा वा सार्वजनिक शान्ति भंग गर्ने गतिविधिमा संलग्न देखिएमा प्रहरीले पक्राउ गरी सिधै मुद्दा अघि बढाउनेछ। यस्ता व्यक्तिको विवरण सरकारी अभिलेखमा स्थायी रूपमा राखिने व्यवस्था गरिएको छ।

सरकारी स्रोतका अनुसार उक्त विवरण कालोसूचीसरह रहने भएकाले भविष्यमा त्यस्ता व्यक्तिहरूलाई सरकारी सेवा प्रवेश, पदोन्नति तथा अन्य सुविधामा समेत असर पर्नेछ। साथै वैदेशिक रोजगारीमा जानसमेत अवरोध हुन सक्ने जनाइएको छ।

यो निर्णयले सार्वजनिक सुरक्षा र कानुनको पालना सुनिश्चित गर्न मद्दत पुग्ने सरकारको दाबी छ। तर नागरिक अधिकारकर्मीहरूले भने यस्तो व्यवस्था मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रतामाथि असर पार्न सक्ने भन्दै चासो व्यक्त गरेका छन्।

यस विषयमा थप स्पष्ट कार्यविधि र कानुनी आधार सार्वजनिक गरिने बताइएको छ।

Facebook Comments Box
Previous Post

आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली

Next Post

ह्यारिसनभिल सिटीका मेयरद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको अवलोकन

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ चैत्र १६, सोमबार १४:२४
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ चैत्र १६, सोमबार १४:२४
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ चैत्र १६, सोमबार १४:२४
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ चैत्र १६, सोमबार १४:२४
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ चैत्र १६, सोमबार १४:२४
Next Post
ह्यारिसनभिल सिटीका मेयरद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको अवलोकन

ह्यारिसनभिल सिटीका मेयरद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको अवलोकन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान, आजदेखि कमाण्डमा

प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान, आजदेखि कमाण्डमा

२०८२ चैत्र १६, सोमबार १४:२४
नेपालगञ्जमा रावण दहनको तयारी पूरा

नेपालगञ्जमा रावण दहनको तयारी पूरा

२०८२ चैत्र १६, सोमबार १४:२४
यसरी आगजनी गरे ओलीको निजी निवास (तस्बिरमा)

यसरी आगजनी गरे ओलीको निजी निवास (तस्बिरमा)

२०८२ चैत्र १६, सोमबार १४:२४

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?