• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध

धनुषा प्रहरी हिरासत कक्षको भेन्टिलेसन फोडेर फरार सबै थुनुवा पक्राउ

Stambha News by Stambha News
२०८१ आश्विन ८, मंगलवार ०६:५५
in अपराध, विशेष
0
धनुषा प्रहरी हिरासत कक्षको भेन्टिलेसन फोडेर फरार सबै थुनुवा पक्राउ
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter
 जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको भेन्टिलेसन फोडेर फरार भएका थुनुवाहरू पक्राउ परेका छन् ।
विभिन्न मुद्दामा पक्राउ परी धनुषाको हिरासतमा रहेका ९ जना थुनुवा सोमवार राति फरार भएका थिए । सात जनालाई हिजै पक्राउ गरेका थिए भने दुईजना आज पक्राउ परेको धनुषा प्रहरी प्रवक्ता एवं डिएसपी रञ्जन अवाले जानकारी दिए ।
उनका अनुसार सातजनालाई धनुषाबाटै पक्राउ गरिएको छ भने अन्य दुईजना भारतबाट पक्राउ परेका छन् । फरार थुनुवा खोजी गर्दै जाँदा फरार मध्येका सत्यम झालाई तत्कालै प्रहरीले जनक चोकबाट पक्राउ गरिएको उनले बताए ।
त्यस्तै अन्य ६ जना थुनुवालाई धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशनस्थित लखौरी भन्ने स्थानको धानखेतबाट पक्राउ गरिएको थियो ।
लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एकजना नाबालक फरार भएका थिए ।
Facebook Comments Box
Previous Post

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Next Post

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले भेटे माओवादी अध्यक्ष प्रचण्ड

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ आश्विन ८, मंगलवार ०६:५५
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ आश्विन ८, मंगलवार ०६:५५
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ आश्विन ८, मंगलवार ०६:५५
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८१ आश्विन ८, मंगलवार ०६:५५
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ आश्विन ८, मंगलवार ०६:५५
Next Post
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले भेटे माओवादी अध्यक्ष प्रचण्ड

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले भेटे माओवादी अध्यक्ष प्रचण्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

छिटो नेतृत्व चाहियो भन्दै सुन्धारामा बढ्यो भीड

छिटो नेतृत्व चाहियो भन्दै सुन्धारामा बढ्यो भीड

२०८१ आश्विन ८, मंगलवार ०६:५५
प्रा.डा. सन्दुक रुइटद्वारा नेपाल प्रहरी स्टाफ कलेजमा अन्तरक्रिया

प्रा.डा. सन्दुक रुइटद्वारा नेपाल प्रहरी स्टाफ कलेजमा अन्तरक्रिया

२०८१ आश्विन ८, मंगलवार ०६:५५
‘मैले सहयोग गर्न सकिनँ’

‘मैले सहयोग गर्न सकिनँ’

२०८१ आश्विन ८, मंगलवार ०६:५५

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?