• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध नेपाल प्रहरी

छिटो नेतृत्व चाहियो भन्दै सुन्धारामा बढ्यो भीड

बालेन्द्र शाह (बालेन), हर्क साम्पाङ र कुलमान घिसिङ जस्ता पात्र अगाडि आउनुपर्ने माग

Stambha News by Stambha News
२०८२ भाद्र २६, बिहीबार ०८:३६
in नेपाल प्रहरी, राजनीति, विशेष, समाज, स्तम्भ विशेष
0
छिटो नेतृत्व चाहियो भन्दै सुन्धारामा बढ्यो भीड
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

स्तम्भन्युज 

-खेम राज अधिकारी

काठमाडौं, भदौ २६ । ‘जेनजी’ पुस्ताले छिटो सरकार गठन गर्नुपर्ने मागसहित बिहीबार सुन्धारा स्थित नेपाली सेनाको मुख्यालय अगाडि ठूलो भीड जमेको छ।

केही युवाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउनुपर्ने माग राखिरहेका छन् भने अर्का समूहले कार्कीको नेतृत्व अस्वीकार गर्दै विरोध जनाइरहेका छन्।

जेनजी बाहेकका केही भातृ संगठनहरुको घुसपैठले वार्तामा नचाहिने प्रस्ताब राखेर वार्ता असफल बनाउने प्रयास भैरहेको समेत देखिन्छ ।

त्यसैगरी, संसद् विघटन गरी बालेन्द्र शाह (बालेन), हर्क साम्पाङ र कुलमान घिसिङ जस्ता पात्र अगाडि आउनुपर्ने माग पनि प्रदर्शनकारीहरूले गरिरहेका छन्। उनीहरूले दुर्गा प्रसाईं सेनाको मुख्यालय भित्र लुकाइएका छन् भन्दै तुरुन्त बाहिर निकाल्न माग गरेका छन्।

भीड बढ्दै गएपछि नेपाली सेनाले प्रदर्शनकारीलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

फोटो श्याम गौरो

Facebook Comments Box
Previous Post

त्रिविको सम्पूर्ण पठनपाठन कात्तिक १० गतेसम्म बन्द

Next Post

संसद विघटनपछि अन्तरिम सरकार प्रमुखमा पूर्वप्रधानन्यायाधीश कार्की

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ भाद्र २६, बिहीबार ०८:३६
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ भाद्र २६, बिहीबार ०८:३६
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ भाद्र २६, बिहीबार ०८:३६
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ भाद्र २६, बिहीबार ०८:३६
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ भाद्र २६, बिहीबार ०८:३६
Next Post
संसद विघटनपछि अन्तरिम सरकार प्रमुखमा पूर्वप्रधानन्यायाधीश कार्की

संसद विघटनपछि अन्तरिम सरकार प्रमुखमा पूर्वप्रधानन्यायाधीश कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

डा. सन्दुक रुइतको प्रतिक्रिया : ‘अन्तरिम सरकारको मन्त्री बन्ने भन्दा बिरामीको सेवा ठूलो’

डा. सन्दुक रुइतको प्रतिक्रिया : ‘अन्तरिम सरकारको मन्त्री बन्ने भन्दा बिरामीको सेवा ठूलो’

२०८२ भाद्र २६, बिहीबार ०८:३६
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

२०८२ भाद्र २६, बिहीबार ०८:३६
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

२०८२ भाद्र २६, बिहीबार ०८:३६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?