• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home समाज

अल्पास टेक्नोलोजी सम्मानित

Stambha News by Stambha News
२०८१ आश्विन १९, शनिबार १७:३६
in समाज
0
अल्पास टेक्नोलोजी सम्मानित
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अल्पास टेक्नोलोजी प्रा.लि गभर्मेन्ट, सिटिजन सर्भिसेस र डिजिटल गभर्मेन्ट अवार्डबाट सम्मानित भएको छ ।

न्यास–आईटीले आयोजना गरेको ‘न्यास–आईटी अवार्ड २०२४’को उक्त तीन विधाबाट अल्पास टेक्नोलोजी सम्मानित भएको हो ।

ललितपुर महानगरपालिकाको सहकार्यमा अल्पास टेक्नोलोजीले तयार गरेको एलएमसी अलर्ट मोबाइल एप कामलाई उत्कृष्ट ठहर्‍याइ न्यास–आईटीले सम्मानित गरेको बताइएको छ ।

एलएमसी एलर्टले महानगरभित्र बसोबास गर्ने नागरिकको समस्या तत्काल सम्बोधन गर्न मद्दत पुर्याउने अल्पास टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युजेश मलेकुले बताए । ‘हामी यो अवार्डबाट सम्मानित हुन पाउँदा खुसी छौं, युवाको एउटा समूहले तयार गरेको यो एपको महत्वलाई बुझी न्यास–आईटीले सम्मान गर्दा थप प्रोत्साहन मिलेको छ,’ उनले भने । उक्त एप महानगरमा करिव ६ महिना अघिदेखि सञ्चालन आएको छ ।

एलएमसी अलर्ट मोबाइल एपले समस्यामा परेको महानगरवासीको समस्या सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्ने सीईओ मलेकुले जानकारी दिए । उनका अनुसार एपमार्फत महानगर क्षेत्रभित्र कुनै पनि समस्या, विपत्ति वा गुनासो भएमा तीन पटकको ट्यापमा आफ्नो सन्देश सिधै नगर प्रहरीको कन्ट्रोल रूममा पठाउन सकिनेछ । एपमा २१ वटा अलर्ट सन्देशहरू समावेश गरिएको छ ।

मोबाइल एप विशेष गरी नगरभित्रका नागरिकको समस्यालाई महानगर प्रहरीसम्म छिटो सूचना पुर्याउनको लागि बनाइएकाे हो । ‘एलएमसी अलर्ट एप नेपालको पहिलो एप हो, अहिले महानगरभित्रका नागरिकको समस्यालाई छिटो महानगर प्रहरी पुर्याउनु यसको मुख्य उद्देश्य हो,’ उनले भने ।

दमकल, एम्बुलेन्स, शववाहन चाहिएमा पनि एपमार्फत नै सन्देश पठाउन सकिन्छ । त्यस्तै, कतै ढल फुटेको वा बिग्रिएको भेटिएमा, सडक बत्ती बिग्रिएको देखिएमा पनि एपमार्फत सूचना दिन सकिने मलेकुले बताए । एलएमसी अलर्ट जस्तो एम अन्य पालिकाले चाहेको खण्डमा पनि तयार गर्न सक्ने क्षमता कम्पनीको रहेको मलेकु भनाइ छ ।

यस्तै, एलएमसी अलर्ट एप सञ्चालनमा आएदेखि नगर प्रहरीलाई पनि गुनासो सम्बोधन गर्न सहज भएको ललितपुर महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए । ‘पहिला प्रहरीलाई फोन आउँथ्यो, कहाँबाट आयो भनेर पनि पत्तै लगाउनै समस्या हुन्थ्यो, तर महानगरले यो एप सञ्चालन ल्याएदेखि नै नगर प्रहरीलाई समेत सेवा दिनको लागि सहज भएको छ,’ उनले भने ।

Facebook Comments Box
Previous Post

झापामा चाडपर्व लक्षित सुरक्षा योजना : १२६० प्रहरी परिचालन हुने

Next Post

दशैंको चौथो दिन : आज कुष्माण्डा देवीको पूजा गरिंदै

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ आश्विन १९, शनिबार १७:३६
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ आश्विन १९, शनिबार १७:३६
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ आश्विन १९, शनिबार १७:३६
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ आश्विन १९, शनिबार १७:३६
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन
राजनीति

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

by Stambha News
२०८१ आश्विन १९, शनिबार १७:३६
Next Post
दशैंको चौथो दिन : आज कुष्माण्डा देवीको पूजा गरिंदै

दशैंको चौथो दिन : आज कुष्माण्डा देवीको पूजा गरिंदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

दहचोकमा सरसफाइ अभियान शनिबार: वातावरणमैत्री वडा र स्वस्थ खोला–नाला निर्माणको पहल

दहचोकमा सरसफाइ अभियान शनिबार: वातावरणमैत्री वडा र स्वस्थ खोला–नाला निर्माणको पहल

२०८१ आश्विन १९, शनिबार १७:३६
शिक्षकका मागका सम्बन्धमा सरोकारवालासँग छलफल गरी सम्बोधन गर्ने: मन्त्री खड्का

शिक्षकका मागका सम्बन्धमा सरोकारवालासँग छलफल गरी सम्बोधन गर्ने: मन्त्री खड्का

२०८१ आश्विन १९, शनिबार १७:३६
नेपालमा ‘इभी’ को चर्चा: नयाँ जस्तो लागेपनि पुरानै इतिहास दोहोरीएको

नेपालमा ‘इभी’ को चर्चा: नयाँ जस्तो लागेपनि पुरानै इतिहास दोहोरीएको

२०८१ आश्विन १९, शनिबार १७:३६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?