• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

झापामा चाडपर्व लक्षित सुरक्षा योजना : १२६० प्रहरी परिचालन हुने

Stambha News by Stambha News
२०८१ आश्विन १७, बिहीबार ०५:११
in विशेष, समाज
0
झापामा चाडपर्व लक्षित सुरक्षा योजना : १२६० प्रहरी परिचालन हुने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

झापा, १६ असोज । जिल्ला प्रहरी कार्यालय झापाले चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।

नजिकिँदै गरेको चाडपर्वहरु दशैँ, तिहार र छठ पर्वको अवसरमा हुन सक्ने विभिन्न किसिमका आपराधिक घटनाहरुलाई न्यूनीकरण तथा रोकथामका साथै सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्‍वसनीय र सुदृढ बनाउन प्रहरीले सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो ।

नागरिकले भयरहित वातावरणमा आपसी सद्‍भावका साथ चाडपर्व मनाउने अवस्था सिर्जना गर्नका असोज १० गतेदेखि कात्तिक २९ गतेसम्म लागू हुने चाडपर्व लक्षित सुरक्षा योजना २०८१ तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उक्त योजना अनुसार जिल्लामा १ हजार २६० जना प्रहरी परिचालित हुनेछन् । उनीहरु कमाण्ड पोष्ट, पिकेट, रिजर्भ, क्यूआरटी, स्ट्राइकिङ, नियमित चेक प्वाईन्ट ड्युटी (मापसे चेकिङसहित), विशेष चेकिङ (लामो दुरीको सवारी चेकिङ), ट्राफिक सहितको संयुक्त चेकिङ, मोबाइल गस्ती, झै–झगडा, जुवा तास, चोरी लुटपाट, मापसे नियन्त्रण, पैदल गस्ती र सादा पोशाकमा जिल्लाभरि परिचालन हुनेछन् ।

Facebook Comments Box
Previous Post

सुख्खा पहिरोले आठवटा कन्टेनर डिब्बामा क्षति

Next Post

अल्पास टेक्नोलोजी सम्मानित

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ आश्विन १७, बिहीबार ०५:११
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ आश्विन १७, बिहीबार ०५:११
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ आश्विन १७, बिहीबार ०५:११
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८१ आश्विन १७, बिहीबार ०५:११
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ आश्विन १७, बिहीबार ०५:११
Next Post
अल्पास टेक्नोलोजी सम्मानित

अल्पास टेक्नोलोजी सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

अमेरिकामा अवतरणका क्रममा दमकलसँग ठोक्कियो जहाज

अमेरिकामा अवतरणका क्रममा दमकलसँग ठोक्कियो जहाज

२०८१ आश्विन १७, बिहीबार ०५:११
सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

२०८१ आश्विन १७, बिहीबार ०५:११
बागेश्वरी मन्दिरमा दशैको चहलपहल दिन प्रतिदिन बढ्दै

बागेश्वरी मन्दिरमा दशैको चहलपहल दिन प्रतिदिन बढ्दै

२०८१ आश्विन १७, बिहीबार ०५:११

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?