• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

रुपन्देहीमा ‘संघीयता विरुद्धको मञ्च’ गठन, संयोजकमा बद्रे आलम

Stambha News by Stambha News
२०८१ मंसिर ९, आईतवार १२:२२
in राजनीति, विशेष
0
रुपन्देहीमा ‘संघीयता विरुद्धको मञ्च’ गठन, संयोजकमा बद्रे आलम
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

बुटवल । रुपन्देहीको बुटवलमा ‘संघीयता विरुद्धको मञ्च’ गठन भएको छ । गणतन्त्र, समावेशिता तथा धर्मनिरपेक्षताका पक्षधर तथा संघीयताप्रति असहमत राख्नेहरूको भेलाले सो मञ्च गठन गरेको हो ।

राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलमको संयोजकत्वमा गठित संघीयता विरुद्धको मञ्चका सदस्यहरुमा चेतनाथ आचार्य (बुटवल), ढुण्डीराज शर्मा (बुटवल), गणेश गौतम (बुटवल), टानबहादु्र केसी (बुटवल), लिलबहादु्र केसी (तिलोत्तमा), पदम श्रेष्ठ (बुटवल) र सरिता जि.सी. (सैनामैना) रहनुभएको छ । हाल एक स्थान रिक्त राखिएको छ ।

संयोजक आलमले स्ङघीयता विरुद्धको मञ्च एउटा खुकुलो प्रकारको संघीयता विरुद्धको मतराख्नेहरु बिचको सम्पर्क सम्बन्ध, विचारको आदान प्रदान गर्ने केन्द्रको रुपमा रहने बताउनु भएको छ । यसको कुनै विधान नहुने, कुनै संगठनात्मक नियमावलीद्वारा सञ्चालन नभै स्वइच्छाले सहभागी हुन वा त्यसबाट अलग हुन व्यक्ति स्वतन्त्र रहन सक्नेछन् ।

स्मरणीय छ, राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ गतेदेखि संघीयताविरुद्ध काठमाडौं केन्द्रित आन्दोदल गर्ने घोषणा गरेको छ ।

Facebook Comments Box
Previous Post

पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा

Next Post

कुवेतमा युवती बेचेकाे आराेपमा २ जना प्रहरी फन्दामा

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ मंसिर ९, आईतवार १२:२२
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ मंसिर ९, आईतवार १२:२२
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ मंसिर ९, आईतवार १२:२२
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८१ मंसिर ९, आईतवार १२:२२
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ मंसिर ९, आईतवार १२:२२
Next Post
कुवेतमा युवती बेचेकाे आराेपमा २ जना प्रहरी फन्दामा

कुवेतमा युवती बेचेकाे आराेपमा २ जना प्रहरी फन्दामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

‘मैले सहयोग गर्न सकिनँ’

‘मैले सहयोग गर्न सकिनँ’

२०८१ मंसिर ९, आईतवार १२:२२
सडकमा सेना, सर्वसाधारणलाई विना काम घरबाहिर ननिस्कन आग्रह

सडकमा सेना, सर्वसाधारणलाई विना काम घरबाहिर ननिस्कन आग्रह

२०८१ मंसिर ९, आईतवार १२:२२
बालेनले जरिवाना तोकेपछि एमालेले भन्यो : दरबारमार्गको आयोजक हामी होइनौँ

बालेनले जरिवाना तोकेपछि एमालेले भन्यो : दरबारमार्गको आयोजक हामी होइनौँ

२०८१ मंसिर ९, आईतवार १२:२२

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?