• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

नेकपा नेता रमेश लेखकको घरमा आगजनी, नियन्त्रण गर्न मुस्किल

Stambha News by Stambha News
२०८२ भाद्र २४, मंगलवार ०६:५६
in राजनीति, विशेष, समाज, स्तम्भ विशेष
0
नेकपा नेता रमेश लेखकको घरमा आगजनी, नियन्त्रण गर्न मुस्किल

Screenshot

0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

-संवाददाता खेम राज अधिकारी
काठमाडौं, भदौ २४ । जेनजी आन्दोलन चर्किँदै गएसँगै मंगलबार नेकपा नेता रमेश लेखकको घरमा समेत आन्दोलनकारीले आगजनी गरेका छन्।

ललितपुरस्थित लेखकको निवासलाई लक्षित गरी पुगेका प्रदर्शनकारीहरूले ढुंगामुढा तथा तोडफोडपछि आगो लगाएका हुन्। आगलागी तीव्र भएकाले तत्काल नियन्त्रणमा लिन सुरक्षा निकायलाई मुस्किल परेको छ।

जेनजी आन्दोलनमा १९ जनाको ज्यान गएपछि उपत्यकासहित देशभर विरोध प्रदर्शन भइरहेको छ। यस क्रममा नेताहरूका निजी निवास, सरकारी कार्यालय र पार्टी भवनहरू आन्दोलनकारीको प्रमुख निशानामा परिरहेका छन्।

सुरक्षा स्रोतका अनुसार स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ भने आगो नियन्त्रणका लागि दमकल परिचालन गरिएको छ। तर, भीड नियन्त्रण गर्न चुनौती कायम रहेको बताइएको छ।

Screenshot

Facebook Comments Box
Previous Post

ललितपुरको च्यासलस्थित नेकपा एमाले पार्टी कार्यालयमा आगजनी

Next Post

यसरी आगजनी गरे ओलीको निजी निवास (तस्बिरमा)

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८२ भाद्र २४, मंगलवार ०६:५६
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८२ भाद्र २४, मंगलवार ०६:५६
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८२ भाद्र २४, मंगलवार ०६:५६
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८२ भाद्र २४, मंगलवार ०६:५६
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८२ भाद्र २४, मंगलवार ०६:५६
Next Post
यसरी आगजनी गरे ओलीको निजी निवास (तस्बिरमा)

यसरी आगजनी गरे ओलीको निजी निवास (तस्बिरमा)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

सभामुख र उपसभामुखले छोड्दै सरकारी निवास

सभामुख र उपसभामुखले छोड्दै सरकारी निवास

२०८२ भाद्र २४, मंगलवार ०६:५६
ठुलो वर्षाअघि महाकाली नदीमा बाँध निर्माण हुने गृहमन्त्री लेखकको दाबी

ठुलो वर्षाअघि महाकाली नदीमा बाँध निर्माण हुने गृहमन्त्री लेखकको दाबी

२०८२ भाद्र २४, मंगलवार ०६:५६
सडकमा सेना, सर्वसाधारणलाई विना काम घरबाहिर ननिस्कन आग्रह

सडकमा सेना, सर्वसाधारणलाई विना काम घरबाहिर ननिस्कन आग्रह

२०८२ भाद्र २४, मंगलवार ०६:५६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?