• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home समाज

हेटौंडा काठमाडौं रुटमा थपिए ३० विद्युतीय माइक्रो, शशीला मोटर्सले गर्यो हस्तान्तरण

Stambha News by Stambha News
२०८१ माघ २२, मंगलवार ०३:२८
in समाज
0
हेटौंडा काठमाडौं रुटमा थपिए ३० विद्युतीय माइक्रो, शशीला मोटर्सले गर्यो हस्तान्तरण
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

 काठमाडौं । बाराको पथलैया, चितवनको ठोरी र मकवानपुरको हेटौंडाबाट काठमाडौंसम्म चल्ने गरि ३० वटा विद्युतीय माइक्रो भ्यान संचालनमा आएका छन् ।

यातायात ब्यवसायीहरुको समूह राष्ट्रिय स्वतन्त्र मल्टिप्रपोज व्यवासायी प्रालिलाई शशीला मोटर्सले ३० वटा किटोन ब्राण्डका १४ सिट क्षमताका इभी माइक्रो भ्यान हस्तान्तरण गरेको हो । बाराको पथलैयामा आयोजित समारोहमा गाडी हस्तानन्तरण गर्दै शशीला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बिक्री पछिको सर्भिसलाई सहज बनाउनु आफ्नो प्राथमिकतामा रहेको बताए ।

खतिवडाले विद्युतीय सवारी वातावरण मैत्री मात्र नभएर यात्रु र ब्यवसायी मैत्री पनि रहेको भन्दै ब्यवसायीहरुलाई आवश्यक सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता पनि ब्यक्त गरे । सो अवसरमा सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले अहिलेको समयमा विद्युतीय गाडी निर्बिकल्प रहेको भन्दै ब्यवसायीहरुलाई सफलताको शुभकामना दिए ।

उनले भने, “इभी गाडीहरूले देशको ऊर्जा प्रणालीलाई अझ प्रभावकारी बनाउने र पर्यावरणमैत्री यातायातलाई प्रोत्साहित गर्नेछ, जुन देशको आवश्यकता हो ।’’

आजैदेखि सेवाको सुरुवात भएको जानकारी दिंदै ब्यवसायीहरुले यात्रुहरुको सुविधा र गुणस्तरीय सेवा प्राथमिकतामा रहेको बताए । इन्धन खर्च बचत हुनाले विद्यीय गाडी दीर्घकालीन रुपमा ब्यवसायीको हितमा रहने उनीहरुको विश्वास थियो ।

Facebook Comments Box
Previous Post

कश्यप गोत्रीय अधिकारी प्रतिष्ठान बागमतीको प्रथम अधिवेशन सम्पन्न

Next Post

वीरगंजमा शशीला मोटर्सको विद्युतीय सवारी साधन विक्री केन्द्र उद्घाटन

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ माघ २२, मंगलवार ०३:२८
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ माघ २२, मंगलवार ०३:२८
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ माघ २२, मंगलवार ०३:२८
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ माघ २२, मंगलवार ०३:२८
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन
राजनीति

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

by Stambha News
२०८१ माघ २२, मंगलवार ०३:२८
Next Post
वीरगंजमा शशीला मोटर्सको विद्युतीय सवारी साधन विक्री केन्द्र उद्घाटन

वीरगंजमा शशीला मोटर्सको विद्युतीय सवारी साधन विक्री केन्द्र उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

कोप–२८ : जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

कोप–२८ : जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

२०८१ माघ २२, मंगलवार ०३:२८
परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीको भ्रमण तयारीका लागि चीन जाने

परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीको भ्रमण तयारीका लागि चीन जाने

२०८१ माघ २२, मंगलवार ०३:२८
नेपालगञ्जमा दुर्गा मूर्ति विसर्जनका क्रममा झडप, २० भन्दा बढी घाइते

नेपालगञ्जमा दुर्गा मूर्ति विसर्जनका क्रममा झडप, २० भन्दा बढी घाइते

२०८१ माघ २२, मंगलवार ०३:२८

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?