• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home खेलकुद

कार्तिक १ गते “उज्ज्वल तारा रन” आयोजना हुने

Stambha News by Stambha News
२०८२ आश्विन २४, शुक्रबार १५:३५
in खेलकुद, विशेष, समाज, स्तम्भ विशेष
0
कार्तिक १ गते “उज्ज्वल तारा रन” आयोजना हुने
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ २४, असोज । गत असोज ४ गते आयोजना हुने भनिएको दशैं रन विशेष परिस्थितिका कारण स्थगित भएपछि आगामी कार्तिक १ गते शनिबार “एकता र सद्भाव” को सन्देशसहित “उज्ज्वल तारा रन” आयोजना हुने भएको छ। उक्त कार्यक्रम प्रत्येक बर्ष उज्जल तारा स्कुल, सनसिटि काडाघारीले दशै अगाबै गर्दै आई रहेकोमा यस बर्ष देशको बिषम परिस्थिथीले गर्दा केही दिन ढिलो भएको आयोजक समितीले जनाएको छ ।

आयोजक समितिका अनुसार बिहानै देखि हुने यस दौडमा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीयबासी सबैलाई सहभागी हुन आह्वान गरिएको छ। “समाजमा एकता, सहकार्य र सकारात्मक ऊर्जा फैलाउने उद्देश्यले यस पटक दौडलाई विशेष रूपमा आयोजना गर्न लागिएको हो,” आयोजकले जानकारी दिएका छन्।

यसअघि रोकिएको दशैं रनको स्थानमा हुने “उज्ज्वल तारा रन” मा सबै उमेर समूहका सहभागीलाई स्वागत गरिने बताइएको छ।

Facebook Comments Box
Previous Post

पर्सामा डुवान,प्रहरीले गर्याे उद्धार र स्थानतरण

Next Post

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ आश्विन २४, शुक्रबार १५:३५
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ आश्विन २४, शुक्रबार १५:३५
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ आश्विन २४, शुक्रबार १५:३५
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ आश्विन २४, शुक्रबार १५:३५
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ आश्विन २४, शुक्रबार १५:३५
Next Post
बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

नागढुंगा सुरूङमार्गको काम १९ दिनदेखि ठप्प, आयाेजना भन्छ नयाँ तरिकाले जान्छाै

नागढुंगा सुरूङमार्गको काम १९ दिनदेखि ठप्प, आयाेजना भन्छ नयाँ तरिकाले जान्छाै

२०८२ आश्विन २४, शुक्रबार १५:३५
राजमोले बुझायो समानुपातिक उम्मेदवारीको बन्दसूची

राजमोले बुझायो समानुपातिक उम्मेदवारीको बन्दसूची

२०८२ आश्विन २४, शुक्रबार १५:३५
तराई र पहाडमा होली हर्षउल्लासका साथ सम्पन्न

तराई र पहाडमा होली हर्षउल्लासका साथ सम्पन्न

२०८२ आश्विन २४, शुक्रबार १५:३५

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?