• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

धापासी जेसीजको २१औँ वार्षिक साधारणसभा तथा २०औँ शाखा अधिवेशन सम्पन्न

Stambha News by Stambha News
२०८२ माघ ४, शनिबार ०९:४७
in विशेष, समाज, स्तम्भ विशेष
0
धापासी जेसीजको २१औँ वार्षिक साधारणसभा तथा २०औँ शाखा अधिवेशन सम्पन्न
0
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

३ माघ, काठमाडौँ । धापासी जेसीजको २१औँ वार्षिक साधारणसभा तथा २०औँ शाखा अधिवेशन आज सफलतापूर्वक सम्पन्न भएको छ । अधिवेशनबाट शाखा अध्यक्ष पदमा जेसी अर्जुन गिरी सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष गिरीसहित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । युवाहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र सकारात्मक परिवर्तनमा धापासी जेसीजले आगामी दिनमा अझ सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

अधिवेशनबाट निर्वाचित पदाधिकारीहरू यस प्रकार रहेका छन्—
• अध्यक्ष : जेसी अर्जुन गिरी
• कार्यकारिणी उपाध्यक्ष : जेसी इन्द्र कुमारी अधिकारी सुहाना
• कार्यकारिणी उपाध्यक्ष : जेसी दिवाकर सुवेदी
• उपाध्यक्ष : जेसी युवराज लम्साल
• उपाध्यक्ष : जेसी युगेश मकाजु
• उपाध्यक्ष : जेसी शुभ आचार्य
• उपाध्यक्ष : ईशा थापा मगर

कार्यक्रममा सहभागी वक्ताहरूले नवनिर्वाचित नेतृत्वलाई संस्थाको मूल्य, मान्यता र उद्देश्यअनुसार सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । अधिवेशनले संगठन सुदृढीकरण तथा आगामी कार्ययोजनासम्बन्धी विभिन्न महत्त्वपूर्ण निर्णयहरू समेत गरेको जनाइएको छ ।

Facebook Comments Box
Previous Post

नगद प्रयोगमा सरकारको कडाइ, ५ लाखभन्दा बढीको भुक्तानीमा अब अनिवार्य अकाउन्टपेयी चेक

Next Post

काठमाडौं–९ बाट रोसन दानीसहित तीन जना सिफारिस सूचीबाट बाहिरिए

Stambha News

Stambha News

Related Posts

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८२ माघ ४, शनिबार ०९:४७
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८२ माघ ४, शनिबार ०९:४७
पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम
विचार/ब्लग

पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

by Stambha News
२०८२ माघ ४, शनिबार ०९:४७
चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया
राजनीति

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया

by Stambha News
२०८२ माघ ४, शनिबार ०९:४७
सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !
विशेष

सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !

by Stambha News
२०८२ माघ ४, शनिबार ०९:४७
Next Post
काठमाडौं–९ बाट रोसन दानीसहित तीन जना सिफारिस सूचीबाट बाहिरिए

काठमाडौं–९ बाट रोसन दानीसहित तीन जना सिफारिस सूचीबाट बाहिरिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

मन्त्रिपरिषद्को निर्णय : असोज १ गते शोकदिवस, सहिद परिवारलाई १५ लाख सहयोग

मन्त्रिपरिषद्को निर्णय : असोज १ गते शोकदिवस, सहिद परिवारलाई १५ लाख सहयोग

२०८२ माघ ४, शनिबार ०९:४७
धरहरा सहित देशका केही संरचना सञ्चालन जिम्मा सरकारले निजी क्षेत्रलाई दिने

धरहरा सहित देशका केही संरचना सञ्चालन जिम्मा सरकारले निजी क्षेत्रलाई दिने

२०८२ माघ ४, शनिबार ०९:४७
धापासी जेसीजको २१औँ वार्षिक साधारणसभा तथा २०औँ शाखा अधिवेशन सम्पन्न

धापासी जेसीजको २१औँ वार्षिक साधारणसभा तथा २०औँ शाखा अधिवेशन सम्पन्न

२०८२ माघ ४, शनिबार ०९:४७

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?