• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

डोटीमा मिनि ट्रक दुर्घटना, चालकसहित तीनको मृत्यु

Stambha News by Stambha News
२०८२ बैशाख १०, बुधबार १५:५२
in विशेष, स्तम्भ विशेष
0
डोटीमा मिनि ट्रक दुर्घटना, चालकसहित तीनको मृत्यु
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

१० बैशाख डोटी। डोटीमा बुधबार बिहान भएको मिनि ट्रक दुर्घटनामा चालकसहित तीन जनाको ज्यान गएको छ।

भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ स्थित गोल्डेनमा बिहान ६ बजेर ५ मिनेटको समयमा ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको हाे ।

धनगढीबाट बझाङतर्फ खाद्यान्न र खुद्रा सामान लिएर गइरहेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४२८ नम्बरको मिनि ट्रक अनियन्त्रित भई झण्डै ५० मिटर तल खसेको थियो।

दुर्घटनामा परी ३३ वर्षीय ट्रक चालक अर्जुन धामी, ३४ वर्षीय उज्वल जाग्री र ४० वर्षीय जगत धामी को घटनास्थलमै मृत्यु भएको हो। ती सबै बझाङ जिल्लाका बासिन्दा रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ट्रक तीव्र गतिमा रहेकाले अनियन्त्रित भई सडकबाट खसेको अनुमान गरिएको छ। घटनास्थलमा प्रहरीको टोली पुगेर थप अनुसन्धान गरिरहेको छ।

Facebook Comments Box
Previous Post

पथलैयामा यात्रुबाहक बसबाट ६ किलो अवैध चाँदी बरामद

Next Post

भ्रष्टाचारमा दोषी ठहर भए अब निवृत्तिभरण नपाउने

Stambha News

Stambha News

Related Posts

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
राजनीति

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास

by Stambha News
२०८२ बैशाख १०, बुधबार १५:५२
मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
विचार/ब्लग

मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा

by Stambha News
२०८२ बैशाख १०, बुधबार १५:५२
नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न
विचार/ब्लग

नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

by Stambha News
२०८२ बैशाख १०, बुधबार १५:५२
एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८२ बैशाख १०, बुधबार १५:५२
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८२ बैशाख १०, बुधबार १५:५२
Next Post
भ्रष्टाचारमा दोषी ठहर भए अब निवृत्तिभरण नपाउने

भ्रष्टाचारमा दोषी ठहर भए अब निवृत्तिभरण नपाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

व्यापारिक प्रचारमा नाम–फोटो प्रयोग नगर्न चिकित्सकलाई काउन्सिलको चेतावनी

व्यापारिक प्रचारमा नाम–फोटो प्रयोग नगर्न चिकित्सकलाई काउन्सिलको चेतावनी

२०८२ बैशाख १०, बुधबार १५:५२
सरकारको कडा निर्णय: आन्दोलनमा पक्राउ परे स्वतः मुद्दा, स्थायी अभिलेखमा राखिने

सरकारको कडा निर्णय: आन्दोलनमा पक्राउ परे स्वतः मुद्दा, स्थायी अभिलेखमा राखिने

२०८२ बैशाख १०, बुधबार १५:५२
सिआइबीको चेतावनी : लुटिएका सामान फिर्ता नगरे कारबाही हुने

नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ

२०८२ बैशाख १०, बुधबार १५:५२

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
  • मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
  • नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?