• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध

इलाममा लागूऔषध ब्राउन सुगरसहित ५ जना पक्राउ, मोबाइल फोन पनि बरामद

Stambha News by Stambha News
२०८२ बैशाख १२, शुक्रबार ०५:०४
in अपराध, नेपाल प्रहरी, विशेष
0
इलाममा लागूऔषध ब्राउन सुगरसहित ५ जना पक्राउ, मोबाइल फोन पनि बरामद
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

१२ वैशाख,काठमाडौं । जिल्ला प्रहरी कार्यालय इलामले लागूऔषध नियन्त्रण अभियान अन्तर्गत विशेष अपरेशन चलाउँदै ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरेको छ।

प्रहरी निरीक्षक संजिव बोगटीको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले इलाम नगरपालिकाका विभिन्न स्थानहरूमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूको शरीर तथा घर कोठा खानतलासी गर्दा जम्मा ३ ग्राम २५० मिलिग्राम लागूऔषध (ब्राउन सुगर) र विभिन्न कम्पनीका ५ थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखी थप अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा इलाम नगरपालिका–४, पिपल बोटे निवासी सन्तोष उर्फ सन्तबिर तामाङ ९६० मिलिग्राम ब्राउन सुगर, ओपाे र रेडमी मोबाइल १/१ थान, इलाम नगरपालिका–६ निवासी नानु उर्फ बिजय नेम्बाङ लिम्बू १.९३० ग्राम ब्राउन सुगर, सन्दकपुर गाउँपालिका–४, माबु निवासी चेत बहादुर गुरूङ ३६० मिलिग्राम ब्राउन सुगर, रेडमी मोबाइल १ थान, इलाम नगरपालिका–७ निवासी सुप्रिम देवान रेडमी मोबाइल १ थान र झापा बिर्तामोड नगरपालिका–५ निवासी तथा हाल इलाम नगरपालिका–८ मा ग्यारेज सञ्चालन गर्दै आएका रोहित आलम रेडमी मोबाइल १ थान रहेका छन्।

प्रहरीका अनुसार बरामद लागूऔषध र मोबाइल फोनसहित पक्राउ परेका सबै व्यक्तिमाथि लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ। इलाम प्रहरीले लागुऔषध नियन्त्रणलाई थप कडाइका साथ अघि बढाउने जनाएको छ।

Facebook Comments Box
Previous Post

ट्राफिक प्रहरीद्वारा कुटपिटकाे भिडियो सार्वजनिक, ४ जना प्रहरी जिम्मेवारीबाट हटाइए

Next Post

तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गत दुई दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ बैशाख १२, शुक्रबार ०५:०४
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ बैशाख १२, शुक्रबार ०५:०४
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ बैशाख १२, शुक्रबार ०५:०४
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ बैशाख १२, शुक्रबार ०५:०४
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ बैशाख १२, शुक्रबार ०५:०४
Next Post
तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गत दुई दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न

तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गत दुई दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

सङ्घीयता विरोधी राजधानी केन्द्रित आन्दोलन भव्य रूपमा सफल भएको मसालको निष्कर्ष

सङ्घीयता विरोधी राजधानी केन्द्रित आन्दोलन भव्य रूपमा सफल भएको मसालको निष्कर्ष

२०८२ बैशाख १२, शुक्रबार ०५:०४
सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

२०८२ बैशाख १२, शुक्रबार ०५:०४
नेवा: सम्पर्क समूह, रामेछाप शाखामा उम्मेदवारी दर्ता सम्पन्न, माहोल चुनाव तर्फ

नेवा: सम्पर्क समूह, रामेछाप शाखामा उम्मेदवारी दर्ता सम्पन्न, माहोल चुनाव तर्फ

२०८२ बैशाख १२, शुक्रबार ०५:०४

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?