• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध नेपाल प्रहरी

शिक्षक आन्दोलनमा परि २० जना शिक्षक सहित तीन प्रहरीहरू घाइते

Stambha News by Stambha News
२०८२ बैशाख १४, आईतवार १५:१२
in नेपाल प्रहरी, विशेष, स्तम्भ विशेष
0
शिक्षक आन्दोलनमा परि २० जना शिक्षक सहित तीन प्रहरीहरू घाइते
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रहरीसँगको झडपमा परी २० जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन् ।

आइतबार दिउँसो नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र आन्दोलनरत शिक्षकहरू झडप भएको हाे ।

झडपको क्रममा २० जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बाेहाेराले बताए । घाइतेहरूको ट्रमा सेन्टर, सिभिल हस्पिट र बानेश्वरमा रहेको एभरेष्ट हस्पिटलमा उपचार भइरहेको बाेहाेराले बताए ।

प्रहरीले राखेको निषेधित क्षेत्रमा शिक्षकहरू प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेको थियो ।

आन्दोलनमा एक जना सञ्चारकर्मी प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की घाइते भएकी काठमाडौं प्रहरी परिसरले जनाएको छ । प्रहरी परिसरका अनुसार प्रहरी तर्फ ३ जना घाईते भएका छन् भने अन्दाजी १ लाख क्षति भएकाे प्रारम्भिक अनुमान गरिएको छ ।

Facebook Comments Box
Previous Post

थानकोटमा महिला कमाण्डर, उपत्यकाको ९ वृत्तका प्रहरी प्रमुख फेरिए

Next Post

श्रमजीवी वर्गको अधिकार सुनिश्चित गर्न निरन्तर संघर्ष आवश्यक: अध्यक्ष प्रचण्ड

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ बैशाख १४, आईतवार १५:१२
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ बैशाख १४, आईतवार १५:१२
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ बैशाख १४, आईतवार १५:१२
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ बैशाख १४, आईतवार १५:१२
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ बैशाख १४, आईतवार १५:१२
Next Post
कोप–२८ प्रभावकारी र परिणाममुखी भयो : प्रधानमन्त्री प्रचण्ड

श्रमजीवी वर्गको अधिकार सुनिश्चित गर्न निरन्तर संघर्ष आवश्यक: अध्यक्ष प्रचण्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

यसरी आगजनी गरे ओलीको निजी निवास (तस्बिरमा)

यसरी आगजनी गरे ओलीको निजी निवास (तस्बिरमा)

२०८२ बैशाख १४, आईतवार १५:१२
दहचोकमा सरसफाइ अभियान शनिबार: वातावरणमैत्री वडा र स्वस्थ खोला–नाला निर्माणको पहल

दहचोकमा सरसफाइ अभियान शनिबार: वातावरणमैत्री वडा र स्वस्थ खोला–नाला निर्माणको पहल

२०८२ बैशाख १४, आईतवार १५:१२
नेपालगञ्जमा दुर्गा मूर्ति विसर्जनका क्रममा झडप, २० भन्दा बढी घाइते

नेपालगञ्जमा दुर्गा मूर्ति विसर्जनका क्रममा झडप, २० भन्दा बढी घाइते

२०८२ बैशाख १४, आईतवार १५:१२

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?