• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध नेपाल प्रहरी

सञ्चारकर्मी तथा समाजसेवी रोशन दानीलाई प्रहरी प्रभाग बलम्बुद्वारा विशेष सम्मान

Stambha News by Stambha News
२०८२ बैशाख २०, शनिबार ०७:४६
in नेपाल प्रहरी, विशेष, समाज, स्तम्भ विशेष
0
सञ्चारकर्मी तथा समाजसेवी रोशन दानीलाई प्रहरी प्रभाग बलम्बुद्वारा विशेष सम्मान
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, बैशाख २० – “समुदाय–प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत समाज रूपान्तरणमा निरन्तर क्रियाशील युवा समाजसेवी तथा सञ्चारकर्मी श्री रोशन दानीलाई प्रहरी प्रभाग बलम्बुले विशेष सम्मान प्रदान गरेको छ।

स्थानीय स्तरमा सामाजिक सचेतना अभिवृद्धि, शिक्षा, स्वास्थ्य, सरसफाइ तथा युवा सशक्तिकरणमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका दानीलाई प्रहरी प्रशासनले उच्च कदर गर्दै २०८२ साल बैशाख २० गते बिहान आयोजित विशेष कार्यक्रममा सम्मान गरेको हो।

सम्मानपत्र प्रदान गर्दै प्रहरी प्रभाग बलम्बुका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले दानीले समुदाय–प्रहरी साझेदारी अवधारणालाई मजबुत बनाउने दिशामा पुर्‍याएको सक्रियता, सहकार्य र योगदान अतुलनीय रहेको बताए।

श्री रोशन दानी विगत लामो समयदेखि पत्रकारितामार्फत सामाजिक मुद्दा उठाउँदै आएका छन्। उनी प्रगतिशिल पत्रकार संघ नेपाल, काठमाडौं जिल्ला समितिका अध्यक्ष समेत हुन्। पनि उनलाई तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालद्वारा सम्मानित गरिसकिएको छ।

कार्यक्रममा विभिन्न वडाध्यक्ष, समाजसेवी, सञ्चारकर्मी तथा प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा राष्ट्रिय समाचार समितिका बरिष्ठ सम्पादक विष्णु नेपाल, प्रेस चौतारी नेपाल एसोसिएसन प्रदेश अध्यक्ष श्रीहरी थापा, थानकोट टाइम्सका पत्रकार जिवन नेपाल, आवर न्युज क्रिउका पत्रकार ज्ञानेन्द्र महत,शाेनितपुर खबरका पत्रकार देवेन्द्र महत, साझेदारी डटकम सम्पादक पेशल खतिवडा लगायतलाई समानित भएका छन् ।

त्यस्तै कार्यक्रममा युवा व्यवसायी तथा समाज सेवी राम नारायण घिमिरे,यातायात विज्ञ तथा लेखक माधव अधिकारी,समाजसेवी देवेन्द्र प्रधानलाई समेत सम्मानित भए ।

Facebook Comments Box
Previous Post

भद्रपुरमा पिकअप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Next Post

चार जना विजेता एउटै स्टेजमा छानिए

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ बैशाख २०, शनिबार ०७:४६
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ बैशाख २०, शनिबार ०७:४६
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ बैशाख २०, शनिबार ०७:४६
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ बैशाख २०, शनिबार ०७:४६
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ बैशाख २०, शनिबार ०७:४६
Next Post
चार जना विजेता एउटै स्टेजमा छानिए

चार जना विजेता एउटै स्टेजमा छानिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

३ करोड लगानीमा खुलेको जिरे खुर्सानी दरबार: लोकन्थली, भक्तपुरमा स्वादप्रेमीहरूको नयाँ गन्तव्य

३ करोड लगानीमा खुलेको जिरे खुर्सानी दरबार: लोकन्थली, भक्तपुरमा स्वादप्रेमीहरूको नयाँ गन्तव्य

२०८२ बैशाख २०, शनिबार ०७:४६
नेपालगञ्जमा रावण दहनको तयारी पूरा

नेपालगञ्जमा रावण दहनको तयारी पूरा

२०८२ बैशाख २०, शनिबार ०७:४६
काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

२०८२ बैशाख २०, शनिबार ०७:४६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?