• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

Stambha News by Stambha News
२०८२ फाल्गुन १७, आईतवार १४:३६
in राजनीति, विशेष, स्तम्भ विशेष
0
आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

  • स्तम्भन्युज

    — खेम राज अधिकारी

स्तम्भन्युज खबर

१७ फागुन, काठमाडौँ । सरकारले आज राति १२ बजेदेखि नेपाल–भारत र नेपाल–चीनतर्फका सबै अन्तर्राष्ट्रिय सीमा नाकाहरू अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ । आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई थप कडाइ गर्न सीमा नाका बन्द गरिने जनाइएको छ ।

गृह मन्त्रालय ले जारी गरेको सूचना अनुसार मतदान प्रक्रिया निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन सीमा नाकामा आवतजावत पूर्ण रूपमा रोक लगाइनेछ । अत्यावश्यक सेवा, एम्बुलेन्स तथा विशेष अनुमति प्राप्त सवारी साधनबाहेक अन्यलाई आवतजावतमा रोक लगाइने बताइएको छ ।

आयोगले सीमा नाका बन्दसम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने उद्देश्यले निर्वाचन आयोगले तयार गरेको निर्वाचन सुरक्षा निर्देशिका बमोजिम आज राती १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरुमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्नको लागि निर्वाचन आयोगले नेपाल सरकारलाई सिफारिस गरे बमोजिम सीमा नाकाहरु बन्द रहनेछन् । सोही बमोजिमको व्यवस्था गर्न/गराउनको लागि सम्बन्धित निकायलाई निर्वाचन आयोगले अनुरोध गरेको छ ।

सुरक्षा निकायले सीमा क्षेत्रमा निगरानी बढाएको छ भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई आवश्यक समन्वयका लागि निर्देशन दिइएको छ । सीमा नाका बन्दका कारण यात्रुहरूलाई असुविधा हुन सक्ने भन्दै आवश्यक तयारीका साथ मात्र यात्रा गर्न आग्रह गरिएको छ ।

निर्वाचन सम्पन्न भएसँगै परिस्थितिको समीक्षा गरी सीमा नाका पुनः सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box
Previous Post

निर्वाचन नजिकिँदै जाँदा ८ लाख मतदाता काठमाडौँ उपत्यका बाहिरिँदै

Next Post

मध्यपूर्व र खाडीका १२ देशमा नेपाली कामदार पठाउने प्रक्रिया स्थगित

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ फाल्गुन १७, आईतवार १४:३६
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ फाल्गुन १७, आईतवार १४:३६
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ फाल्गुन १७, आईतवार १४:३६
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ फाल्गुन १७, आईतवार १४:३६
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ फाल्गुन १७, आईतवार १४:३६
Next Post
मध्यपूर्व र खाडीका १२ देशमा नेपाली कामदार पठाउने प्रक्रिया स्थगित

मध्यपूर्व र खाडीका १२ देशमा नेपाली कामदार पठाउने प्रक्रिया स्थगित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

नेपालगञ्जमा दुर्गा मूर्ति विसर्जनका क्रममा झडप, २० भन्दा बढी घाइते

नेपालगञ्जमा दुर्गा मूर्ति विसर्जनका क्रममा झडप, २० भन्दा बढी घाइते

२०८२ फाल्गुन १७, आईतवार १४:३६
शिक्षक आन्दोलनमा परि २० जना शिक्षक सहित तीन प्रहरीहरू घाइते

शिक्षक आन्दोलनमा परि २० जना शिक्षक सहित तीन प्रहरीहरू घाइते

२०८२ फाल्गुन १७, आईतवार १४:३६
बागेश्वरी मन्दिरमा दशैको चहलपहल दिन प्रतिदिन बढ्दै

बागेश्वरी मन्दिरमा दशैको चहलपहल दिन प्रतिदिन बढ्दै

२०८२ फाल्गुन १७, आईतवार १४:३६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?