• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध

ब्राउन सुगरसहित ४ जना पक्राउ, डिजिटल तराजु समेत बरामद

Stambha News by Stambha News
२०८२ जेष्ठ १०, शुक्रबार १४:३७
in अपराध, विशेष
0
ब्राउन सुगरसहित ४ जना पक्राउ, डिजिटल तराजु समेत बरामद
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

९ जेठ,बुटवल ।  रुपन्देहीको बुटवल उप–महानगरपालिका वडा नं. ११ बुद्धनगरमा लागु औषध ब्राउन सुगरको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

२०८२ साल जेठ ७ गते राति करीब ११ बजे लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा बुटवल उप–महानगरपालिका वडा नं. ११ बुद्धनगरका २४ वर्षीय बिस्सु थापा, सोही उप–महानगरपालिका वडा नं. ७ शिवनगरका २४ वर्षीय सन्दिप सुनार, कपिलवस्तुको यसोधरा गाउँपालिका वडा नं. १ निवासी २९ वर्षीय विवेक चौधरी र कृष्णनगर नगरपालिका वडा नं. ९ का २० वर्षीय विपिन चौधरी रहेका छन्।

उनीहरूको साथबाट लुकाइछिपाई राखिएको अवस्थामा लागु औषध ब्राउन सुगर जस्तो देखिने ४ ग्राम ३८० मिलिग्राम पदार्थ र एक थान डिजिटल तराजु बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद सामग्रीसहित पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धानको लागि रुपन्देही जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले ७ दिनको म्याद थप गरी अनुसन्धान जारी राख्न आदेश दिएको छ। हाल इलाका प्रहरी कार्यालय बुटवलबाट आवश्यक अनुसन्धान कार्य अघि बढाइएको छ।

Facebook Comments Box
Previous Post

५४ लाख बराबरको अवैध सामानसहितको ट्रक पथलैया बुझाइयो

Next Post

“सुरक्षा मजबुत भए मात्रै समृद्धि सम्भव” — गृहमन्त्री लेखक

Stambha News

Stambha News

Related Posts

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
राजनीति

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास

by Stambha News
२०८२ जेष्ठ १०, शुक्रबार १४:३७
मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
विचार/ब्लग

मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा

by Stambha News
२०८२ जेष्ठ १०, शुक्रबार १४:३७
नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न
विचार/ब्लग

नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

by Stambha News
२०८२ जेष्ठ १०, शुक्रबार १४:३७
एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८२ जेष्ठ १०, शुक्रबार १४:३७
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८२ जेष्ठ १०, शुक्रबार १४:३७
Next Post
“सुरक्षा मजबुत भए मात्रै समृद्धि सम्भव” — गृहमन्त्री लेखक

“सुरक्षा मजबुत भए मात्रै समृद्धि सम्भव” — गृहमन्त्री लेखक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

सरकारको कडा निर्णय: आन्दोलनमा पक्राउ परे स्वतः मुद्दा, स्थायी अभिलेखमा राखिने

सरकारको कडा निर्णय: आन्दोलनमा पक्राउ परे स्वतः मुद्दा, स्थायी अभिलेखमा राखिने

२०८२ जेष्ठ १०, शुक्रबार १४:३७
भारतकाे जम्मू–काश्मीरमा भएको आतङ्कवादी आक्रमणको नेपालले गर्‍याे निन्दा

भारतकाे जम्मू–काश्मीरमा भएको आतङ्कवादी आक्रमणको नेपालले गर्‍याे निन्दा

२०८२ जेष्ठ १०, शुक्रबार १४:३७
लायन्स क्लब अफ ललितपुर युनिफाईड नेसनद्वारा ज्येष्ठ नागरिक सेवा केन्द्रमा सहयोग

लायन्स क्लब अफ ललितपुर युनिफाईड नेसनद्वारा ज्येष्ठ नागरिक सेवा केन्द्रमा सहयोग

२०८२ जेष्ठ १०, शुक्रबार १४:३७

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
  • मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
  • नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?