• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

एमालेले जेठ १५ लाई विशेष उत्सवको रूपमा मनाउने निर्णय, देशभर कार्यक्रमको तयारी

Stambha News by Stambha News
२०८२ जेष्ठ १२, आईतवार १४:५८
in राजनीति, विशेष
0
एमालेले जेठ १५ लाई विशेष उत्सवको रूपमा मनाउने निर्णय, देशभर कार्यक्रमको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ५२ औं सचिवालय बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना दिवसको रूपमा जेठ १५ लाई विशेष उत्सवको रूपमा मनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले देशभर पार्टी कमिटीहरूलाई सक्रिय रुपमा तयारीमा जुट्न निर्देशन दिएको हो।

बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक परिस्थिति र पछिल्ला घटनाक्रमबारे संक्षिप्त जानकारी गराएका थिए। त्यसक्रममा बैठकले सात दशक लामो बलिदानी र संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको महत्त्वलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यसहित जेठ १५ लाई उत्सवका रूपमा मनाउने निर्णय गरेको एमालेले जनाएको छ।

उपत्यका बाहिरका लागि पालिका तहसम्मका पार्टी कमिटीहरूले विविध कार्यक्रम आयोजना गर्ने तयारी गरिएको छ भने काठमाडौं उपत्यकामा भने सांस्कृतिक झाँकीसहितको जनउत्सव आयोजना गरिनेछ।

पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार उक्त दिन आम नागरिकको उत्साहजनक सहभागिता सुनिश्चित गर्न व्यापक आह्वान गरिएको छ।

एमालेले मातहतका सबै कमिटीहरूलाई तयारीमा जुट्न निर्देशन दिँदै सो उत्सवलाई जनगणतन्त्रप्रति प्रतिबद्धता दोहोर्याउने अवसरका रूपमा उपयोग गर्न आग्रह गरेको छ।

Facebook Comments Box
Previous Post

“सुरक्षा मजबुत भए मात्रै समृद्धि सम्भव” — गृहमन्त्री लेखक

Next Post

कञ्चनपुरमा १४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार, एकजना पक्राउ

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ जेष्ठ १२, आईतवार १४:५८
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ जेष्ठ १२, आईतवार १४:५८
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ जेष्ठ १२, आईतवार १४:५८
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ जेष्ठ १२, आईतवार १४:५८
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ जेष्ठ १२, आईतवार १४:५८
Next Post
कञ्चनपुरमा १४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार, एकजना पक्राउ

कञ्चनपुरमा १४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार, एकजना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८२ जेष्ठ १२, आईतवार १४:५८
प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले दिए राजीनामा

२०८२ जेष्ठ १२, आईतवार १४:५८
८५ लाखभन्दा बढी रकम हिनामिना, पाल्ही बहुमुखी सहकारीका १५ जना सञ्चालकविरुद्ध मुद्दा

८५ लाखभन्दा बढी रकम हिनामिना, पाल्ही बहुमुखी सहकारीका १५ जना सञ्चालकविरुद्ध मुद्दा

२०८२ जेष्ठ १२, आईतवार १४:५८

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?