• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

मुलपानीमा भोलि निशुल्क स्वास्थ्य शिविर, जेष्ठ नागरिकले पाउनेछन् यी सेवाहरु

Stambha News by Stambha News
२०८२ जेष्ठ ३१, शुक्रबार १५:३०
in विशेष, समाज, स्तम्भ विशेष
0
मुलपानीमा भोलि निशुल्क स्वास्थ्य शिविर, जेष्ठ नागरिकले पाउनेछन् यी सेवाहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, जेठ ३०- कागेश्वरी मनोहरा नगरपालिका-६ मा भोलि ‘मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम’ अन्तर्गत स्वास्थ्य सेवा कार्यक्रम हुने भएको छ ।

वडा कार्यालयका अनुसार पहिलो चरणको कार्यक्रम राष्ट्रिय निर्माण माध्यमिक विद्यालय परिसरमा हुनेछ ।

वडा कार्यालयले वडामा बसोबास गर्ने ६० बर्ष वा सो भन्दा बढी उमेरका ज्येष्ठ नागरिकहरुलाई सेवा लिन आउनु हुन वडा कार्यालयले अनुरोध गरेको छ ।

शिविरमा सामान्य स्वास्थ्य परिक्षण, आँखा जाँच र चस्मा वितरण, मुटु रोग जाँच, हाडजोर्नी परिक्षण सेवा, फिजियोथेरापी सेवा, मनोपरामर्श सेवा, भिडियो एक्सरे सेवा, रक्त अल्पता परिक्षण, स्वास्थ्य परामर्श लगायतका सेवाहरु नि:शुल्क उपलब्ध हुनेछन् ।

यस्तै दोश्रो चरणको कार्यक्रम छिट्टै उपयुक्त समय तोकेर गरिने बताइएको छ ।

Facebook Comments Box
Previous Post

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Next Post

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

Stambha News

Stambha News

Related Posts

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
राजनीति

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास

by Stambha News
२०८२ जेष्ठ ३१, शुक्रबार १५:३०
मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
विचार/ब्लग

मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा

by Stambha News
२०८२ जेष्ठ ३१, शुक्रबार १५:३०
नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न
विचार/ब्लग

नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

by Stambha News
२०८२ जेष्ठ ३१, शुक्रबार १५:३०
एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८२ जेष्ठ ३१, शुक्रबार १५:३०
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८२ जेष्ठ ३१, शुक्रबार १५:३०
Next Post
हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

डा. सन्दुक रुइतको प्रतिक्रिया : ‘अन्तरिम सरकारको मन्त्री बन्ने भन्दा बिरामीको सेवा ठूलो’

डा. सन्दुक रुइतको प्रतिक्रिया : ‘अन्तरिम सरकारको मन्त्री बन्ने भन्दा बिरामीको सेवा ठूलो’

२०८२ जेष्ठ ३१, शुक्रबार १५:३०
कोप–२८ : जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

कोप–२८ : जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

२०८२ जेष्ठ ३१, शुक्रबार १५:३०
राष्ट्रपति पौडेलद्वारा माघे संक्रान्तिको शुभकामना

राष्ट्रपति पौडेलद्वारा माघे संक्रान्तिको शुभकामना

२०८२ जेष्ठ ३१, शुक्रबार १५:३०

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
  • मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
  • नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?