• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

Stambha News by Stambha News
२०८२ असार २, सोमबार ०२:०८
in विशेष, समाज, स्तम्भ विशेष
0
हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

सिमकोट । हुम्लाको  सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा आगलागी भएको छ । आगलागीबाट जलेर आठवटा घर नष्ट भएका छन् ।

गएराति स्थानीयवासी विर्ख रावतको घरको गोठबाट सुरु भएको आगलागी आज बिहानसम्म नियन्त्रणमा आउन सकेको छैन ।

आगलागीबाट आठ वटा घर जलेर पूर्ण नष्ट भएको  स्थानीयवासी धनबहादुर रावतले जानकारी दिए । उनले भने, “आगो के कारणले लागेको भन्ने कुनै यकिन भएको छैन । सुरुमा आगलागी हुने गोठका धनि विर्ख रावतका परिवार सबै लेखको बस्तीमा बस्ने गर्दथे ।”

आगलागीबाट विजन फडेरा, धनबहादुर रावत, जनक रावत, विर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा, बाटुल्ली फडेराको घर जलेर नष्ट भएका बताइएको छ ।

आगलागीबाट मानवीय क्षति भएको छैन । सबै आगो नियन्त्रणमा आइसकेपछि मात्र क्षतिको विवरण आउने प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि प्रहरी चौकी सर्केदेउबाट प्रहरी नायव निरीक्षक सुबिन शाहको कमाण्डमा टोली खटिएको छ ।

 

Facebook Comments Box
Previous Post

मुलपानीमा भोलि निशुल्क स्वास्थ्य शिविर, जेष्ठ नागरिकले पाउनेछन् यी सेवाहरु

Next Post

आज प्रतिनिधि सभा बैठक बस्दै, बजेट माथि छलफल हुने

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ असार २, सोमबार ०२:०८
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ असार २, सोमबार ०२:०८
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ असार २, सोमबार ०२:०८
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ असार २, सोमबार ०२:०८
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ असार २, सोमबार ०२:०८
Next Post
आज प्रतिनिधि सभा बैठक बस्दै, बजेट माथि छलफल हुने

आज प्रतिनिधि सभा बैठक बस्दै, बजेट माथि छलफल हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

उपत्यका छाड्नेको सङ्ख्या पाँच लाख ५३ हजार नाघ्यो

उपत्यका छाड्नेको सङ्ख्या पाँच लाख ५३ हजार नाघ्यो

२०८२ असार २, सोमबार ०२:०८
किरियापुत्री अवस्थामा पनि मतदान

किरियापुत्री अवस्थामा पनि मतदान

२०८२ असार २, सोमबार ०२:०८
कार्तिक १ गते “उज्ज्वल तारा रन” आयोजना हुने

कार्तिक १ गते “उज्ज्वल तारा रन” आयोजना हुने

२०८२ असार २, सोमबार ०२:०८

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?