• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

HAMS हस्पिटलको नागरिक कम्युनिटी टिचिङ हस्पिटल भक्तपुरको गठ्ठाघरमा पनि शुरू

Stambha News by Stambha News
२०८२ असार २१, शनिबार १४:२३
in विशेष, स्तम्भ विशेष, स्वास्थ्य
0
HAMS हस्पिटलको नागरिक कम्युनिटी टिचिङ हस्पिटल भक्तपुरको गठ्ठाघरमा पनि शुरू

Screenshot

0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर, २०८२ असार २१ । अब भक्तपुरका बासिन्दाले उच्चस्तरीय विशेषज्ञीय स्वास्थ्य सेवा आफ्नै शहरमै पाउने भएका छन्। राजधानीमा प्रख्यात HAMS हस्पिटलको अनुभव बोकेर नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडले भक्तपुरको गठ्ठाघरमा आफ्नो सेवा विस्तार गरेको छ।

डा. भोला रिजाल तथा उहाँको अनुभवी टिमद्वारा सञ्चालित नागरिक अस्पतालले अन्तर्राष्ट्रिय स्तरको सुविधा, विशेषज्ञ सेवा र विश्वासिलो उपचार प्रदान गर्ने लक्ष्य लिएको छ। ‘ढुक् ढुक् होइन, अब ढुक्क हुनुहोस्’ भन्ने नारासहित अस्पतालले नागरिकको लागि गुणस्तरीय स्वास्थ्य सेवा सुलभ र सहज बनाउने प्रतिबद्धता जनाएको छ।

अस्पतालका अनुसार आकस्मिक सेवा, विशेषज्ञ परामर्श, आधुनिक उपकरणसहितको उपचार सुविधा उपलब्ध गराइनेछ। अस्पतालले स्थानीय बासिन्दालाई राजधानीसम्म धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्ने विश्वास व्यक्त गरेको छ।

थप जानकारीको लागि इच्छुकले ०१-६६३७७०० वा ०१-६६३३७९७ मा सम्पर्क गर्न सक्नेछन् वा www.nagarikhospital.com.np मार्फत विवरण हेर्न सकिनेछ।

Facebook Comments Box
Previous Post

सोलुथुम्का नृत्य प्रतियोगिता सम्पन्न

Next Post

अमेरिकाको टेक्सासमा भयानक बाढी

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ असार २१, शनिबार १४:२३
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ असार २१, शनिबार १४:२३
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ असार २१, शनिबार १४:२३
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ असार २१, शनिबार १४:२३
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ असार २१, शनिबार १४:२३
Next Post
अमेरिकाको टेक्सासमा भयानक बाढी

अमेरिकाको टेक्सासमा भयानक बाढी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

दहचोकमा सरसफाइ अभियान शनिबार: वातावरणमैत्री वडा र स्वस्थ खोला–नाला निर्माणको पहल

दहचोकमा सरसफाइ अभियान शनिबार: वातावरणमैत्री वडा र स्वस्थ खोला–नाला निर्माणको पहल

२०८२ असार २१, शनिबार १४:२३
बुद्ध एयरको कार्गो काउण्टरमा अत्यधिक भीडभाड

बुद्ध एयरको कार्गो काउण्टरमा अत्यधिक भीडभाड

२०८२ असार २१, शनिबार १४:२३
मेची–महाकाली उद्धार यात्रा : पहिलो दिन झापाबाट १० जनाको उद्धार

मेची–महाकाली उद्धार यात्रा : पहिलो दिन झापाबाट १० जनाको उद्धार

२०८२ असार २१, शनिबार १४:२३

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?