• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

सोलुथुम्का नृत्य प्रतियोगिता सम्पन्न

Stambha News by Stambha News
२०८२ असार २१, शनिबार ०८:५३
in विशेष, समाज, स्तम्भ विशेष
0
सोलुथुम्का नृत्य प्रतियोगिता सम्पन्न
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

२१ असार, काठमाडौं । श्री नेवा सम्पर्क समूह रामेछाप अन्तर्गत सञ्चालित सोलुथुम्का कला समूहद्वारा आयोजना गरिएको सोलुथुम्का नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। रामेछापका युवा दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय सहभागितासहित सम्पन्न प्रतियोगितामा कुल १८ जना प्रतियोगीले सहभागिता जनाएका थिए।

कार्यक्रममा नेवा सम्पर्क समूह रामेछापका संस्थापक अध्यक्ष नन्दबहादुर श्रेष्ठ, वर्तमान अध्यक्ष रामकुमार श्रेष्ठ, पूर्व अध्यक्षहरू ताराराम श्रेष्ठ, हरिबहादुर श्रेष्ठ, केशर बहादुर श्रेष्ठ, टिकाराम श्रेष्ठ, सोलुथुम्का कला समूहकी अध्तयक्ष श्रृष्टि श्रेष्ठ तथा भक्तपुरका अतिथि रामहरि श्रेष्ठजस्ता विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

मनोरञ्जन विभाग प्रमुख हिमाल श्रेष्ठले सो अवसरमा भन्नुभयो, “हामीभित्र लुकेका प्रतिभा उजागर गर्दै, हाम्रो मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु हाम्रो मुख्य उद्देश्य हो।”

सोलुथुम्का कला समूहकी सल्लाहकार सम्झना श्रेष्ठले समूहले विगतदेखि नै युवा पुस्तालाई समेटेर विभिन्न सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिइन्। उनले भनिन्, “यस नृत्य प्रतियोगिता मार्फत युवाहरूमा रहेको अन्तरनिहित प्रतिभा बाहिर ल्याउनुका साथै नेवारी संस्कृति र परम्परालाई संरक्षण गर्न योगदान पुग्नेछ।”

कार्यक्रमले स्थानीय स्तरमा संस्कृति जगेर्ना र समुदायमा सांस्कृतिक चेतना अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुर्‍याएको सहभागी तथा दर्शकहरूले बताएका छन्।

Facebook Comments Box
Previous Post

कोटेश्वरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

Next Post

HAMS हस्पिटलको नागरिक कम्युनिटी टिचिङ हस्पिटल भक्तपुरको गठ्ठाघरमा पनि शुरू

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ असार २१, शनिबार ०८:५३
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ असार २१, शनिबार ०८:५३
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ असार २१, शनिबार ०८:५३
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ असार २१, शनिबार ०८:५३
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ असार २१, शनिबार ०८:५३
Next Post
HAMS हस्पिटलको नागरिक कम्युनिटी टिचिङ हस्पिटल भक्तपुरको गठ्ठाघरमा पनि शुरू

HAMS हस्पिटलको नागरिक कम्युनिटी टिचिङ हस्पिटल भक्तपुरको गठ्ठाघरमा पनि शुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

संसद विघटनपछि अन्तरिम सरकार प्रमुखमा पूर्वप्रधानन्यायाधीश कार्की

संसद विघटनपछि अन्तरिम सरकार प्रमुखमा पूर्वप्रधानन्यायाधीश कार्की

२०८२ असार २१, शनिबार ०८:५३
ह्यारिसनभिल सिटीका मेयरद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको अवलोकन

ह्यारिसनभिल सिटीका मेयरद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको अवलोकन

२०८२ असार २१, शनिबार ०८:५३
राष्ट्रपति पौडेलद्वारा माघे संक्रान्तिको शुभकामना

राष्ट्रपति पौडेलद्वारा माघे संक्रान्तिको शुभकामना

२०८२ असार २१, शनिबार ०८:५३

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?