• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

बुद्ध एयरको कार्गो काउण्टरमा अत्यधिक भीडभाड

Stambha News by Stambha News
२०८२ आश्विन ८, बुधबार ०४:०७
in विशेष, समाज, स्तम्भ विशेष
0
बुद्ध एयरको कार्गो काउण्टरमा अत्यधिक भीडभाड
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter
  • स्तम्भन्युज

    — खेम राज अधिकारी

८, असोज काठमाडौं । दशैं नजिकिँदै गर्दा बुद्ध एयरको कार्गो काउण्टरमा अत्यधिक भीडभाड भएको छ। चाडपर्वमा घर फर्किने र उपहारसामान पठाउने यात्रुहरूको चाप बढेसँगै सेवा लिन आउनेहरूको भीड देखिएको हो।

यसबाहेक, देशका विभिन्न राजमार्गमा लगातारको वर्षाका कारण पैरो खस्दा सडकमार्ग अवरुद्ध भएकोले हवाई सेवामार्फत सामान पठाउनेहरूको संख्या झन् बढेको बुद्ध एयरले जनाएको छ।

यात्रुहरूको चापसँगै कार्गो काउण्टरमा लामो समय पर्खिनुपर्ने अवस्था देखिएको छ। दशैं अवधिभर अझै धेरै भीड हुने अनुमान गरिएको छ।

Facebook Comments Box
Previous Post

पररास्ट्र मन्त्रीमा अस्ट्रेलियाका लागी नेपालका पुर्व महामहिम राजदुत श्री महेशराज दाहालको नाम चर्चामा

Next Post

दशैं नजिकिँदै : विमानस्थलमा यात्रुको चाप, टिकट पाउन मुस्किल

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ आश्विन ८, बुधबार ०४:०७
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ आश्विन ८, बुधबार ०४:०७
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ आश्विन ८, बुधबार ०४:०७
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ आश्विन ८, बुधबार ०४:०७
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ आश्विन ८, बुधबार ०४:०७
Next Post
दशैं नजिकिँदै : विमानस्थलमा यात्रुको चाप, टिकट पाउन मुस्किल

दशैं नजिकिँदै : विमानस्थलमा यात्रुको चाप, टिकट पाउन मुस्किल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

निर्वाचन नजिकिँदै जाँदा ८ लाख मतदाता काठमाडौँ उपत्यका बाहिरिँदै

निर्वाचन नजिकिँदै जाँदा ८ लाख मतदाता काठमाडौँ उपत्यका बाहिरिँदै

२०८२ आश्विन ८, बुधबार ०४:०७
बानेश्वर प्रहरीमा केपी ओली विरुद्ध जाहेरी

बानेश्वर प्रहरीमा केपी ओली विरुद्ध जाहेरी

२०८२ आश्विन ८, बुधबार ०४:०७
“प्रतिगमन हुन नदिऔँ, सङ्घीयता खारेज गरौँ” – केसी

“प्रतिगमन हुन नदिऔँ, सङ्घीयता खारेज गरौँ” – केसी

२०८२ आश्विन ८, बुधबार ०४:०७

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?