• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध नेपाल प्रहरी

नेपाल प्रहरीको एसएसपीमा ११ जनाको बढुवा सिफारिस

Stambha News by Stambha News
२०८२ श्रावण ६, सोमबार १४:३८
in नेपाल प्रहरी, विशेष, स्तम्भ विशेष
0
नेपाल प्रहरीको एसएसपीमा ११ जनाको बढुवा सिफारिस
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, साउन ५ — नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमा ११ जना प्रहरी उपरीक्षक (एसपी) हरूको बढुवा सिफारिस गरिएको छ।

सोमबार बसेको बढुवा समितिको बैठकले सिफारिस गर्ने निर्णय गरेको हो। बढुवा समितिको सिफारिसअनुसार ११ जना एसपीको नाम वरिष्ठ प्रहरी उपरीक्षकमा सिफारिस गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले जानकारी दिए।

बढुवा सिफारिस सूचीको पहिलो स्थानमा तुलबहादुर कार्की, दोस्रोमा राजेश सिंह, र तेस्रोमा राजीवबहादुर बस्नेतको नाम परेको छ।

यस सिफारिसलाई अन्तिम रूप दिन मन्त्रिपरिषद्को स्वीकृति आवश्यक पर्छ। सिफारिसअनुसार मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मात्र उनीहरूको बढुवा लागू हुनेछ।

नेपाल प्रहरीको आन्तरिक संरचना सुदृढ पार्न र कार्यक्षमताका आधारमा जिम्मेवारी सुम्पन यो बढुवा प्रक्रिया नियमित रूपमा हुँदै आएको हो।

Facebook Comments Box
Previous Post

नेपालमा ‘इभी’ को चर्चा: नयाँ जस्तो लागेपनि पुरानै इतिहास दोहोरीएको

Next Post

साउनको पहिलो सोमबार: पशुपतिनाथमा भक्तजनको घुइँचो

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ श्रावण ६, सोमबार १४:३८
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ श्रावण ६, सोमबार १४:३८
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ श्रावण ६, सोमबार १४:३८
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ श्रावण ६, सोमबार १४:३८
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ श्रावण ६, सोमबार १४:३८
Next Post
साउनको पहिलो सोमबार: पशुपतिनाथमा भक्तजनको घुइँचो

साउनको पहिलो सोमबार: पशुपतिनाथमा भक्तजनको घुइँचो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

प्रसिद्ध अमेरिकी रेसलर हल्क होगनको ७१ वर्षको उमेरमा निधन

प्रसिद्ध अमेरिकी रेसलर हल्क होगनको ७१ वर्षको उमेरमा निधन

२०८२ श्रावण ६, सोमबार १४:३८
ह्यारिसनभिल सिटीका मेयरद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको अवलोकन

ह्यारिसनभिल सिटीका मेयरद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको अवलोकन

२०८२ श्रावण ६, सोमबार १४:३८
सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

२०८२ श्रावण ६, सोमबार १४:३८

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?