• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

ह्यारिसनभिल सिटीका मेयरद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको अवलोकन

Stambha News by Stambha News
२०८२ चैत्र १७, मंगलवार १४:५५
in अन्तर्राष्ट्रिय, विचार/ब्लग, विशेष, समाज, स्तम्भ विशेष
0
ह्यारिसनभिल सिटीका मेयरद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको अवलोकन
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

    • — खेम राज अधिकारी

स्तम्भन्युज खबर

चैत्र १६, काठमाडौं । अमेरिकाको Harrisonville सिटीका मेयर Mike Zaring ले काठमाडौँ  स्थित कागेश्वरी मनोहरा नगर अस्पताल को अवलोकन भ्रमण गर्नुभएको छ।

भ्रमणका क्रममा नगर प्रमुख उपेन्द्र कार्की, उप–प्रमुख शान्ता थापा तथा अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेल लगायतले मेयर जारिङलाई स्वागत गर्नुभएको थियो।

अवलोकनका क्रममा मेयर जारिङले अस्पतालका सम्पूर्ण विभागहरूको निरीक्षण गर्दै यहाँ प्रदान भइरहेको स्वास्थ्य सेवाको खुलेर प्रशंसा गर्नुभयो। उहाँले सेवा व्यवस्थापन, सरसफाइ तथा बिरामीप्रतिको व्यवहार सकारात्मक रहेको उल्लेख गर्नुभयो।

सो अवसरमा उहाँले अमेरिकाको स्वास्थ्य प्रणालीबारे पनि संक्षिप्त जानकारी गराउँदै अनुभव आदान–प्रदान गर्नुभएको थियो। यस भ्रमणले दुई नगरबीच स्वास्थ्य सेवा क्षेत्रमा सहकार्य र सम्बन्ध विस्तारमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box
Previous Post

सरकारको कडा निर्णय: आन्दोलनमा पक्राउ परे स्वतः मुद्दा, स्थायी अभिलेखमा राखिने

Next Post

हवाई इन्धनको मूल्य झन्डै दोब्बर वृद्धि, अर्थतन्त्रमा असर पर्ने चिन्ता

Stambha News

Stambha News

Related Posts

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
राजनीति

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास

by Stambha News
२०८२ चैत्र १७, मंगलवार १४:५५
मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
विचार/ब्लग

मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा

by Stambha News
२०८२ चैत्र १७, मंगलवार १४:५५
नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न
विचार/ब्लग

नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

by Stambha News
२०८२ चैत्र १७, मंगलवार १४:५५
एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८२ चैत्र १७, मंगलवार १४:५५
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८२ चैत्र १७, मंगलवार १४:५५
Next Post
हवाई इन्धनको मूल्य झन्डै दोब्बर वृद्धि, अर्थतन्त्रमा असर पर्ने चिन्ता

हवाई इन्धनको मूल्य झन्डै दोब्बर वृद्धि, अर्थतन्त्रमा असर पर्ने चिन्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

चार जना विजेता एउटै स्टेजमा छानिए

चार जना विजेता एउटै स्टेजमा छानिए

२०८२ चैत्र १७, मंगलवार १४:५५
काठमाडौंको ट्राफिक व्‍यवस्थापन अस्तव्यस्त

काठमाडौंको ट्राफिक व्‍यवस्थापन अस्तव्यस्त

२०८२ चैत्र १७, मंगलवार १४:५५
८५ लाखभन्दा बढी रकम हिनामिना, पाल्ही बहुमुखी सहकारीका १५ जना सञ्चालकविरुद्ध मुद्दा

८५ लाखभन्दा बढी रकम हिनामिना, पाल्ही बहुमुखी सहकारीका १५ जना सञ्चालकविरुद्ध मुद्दा

२०८२ चैत्र १७, मंगलवार १४:५५

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
  • मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
  • नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?