• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home मनोरञ्जन

‘माग्ने राजा’को दोस्रो गीत सार्वजनिक, माग्ने बुढा–तक्मे बुढाको रमाइलो प्रस्तुति

Stambha News by Stambha News
२०८२ श्रावण ६, सोमबार १५:२८
in मनोरञ्जन, विशेष, समाज
0
‘माग्ने राजा’को दोस्रो गीत सार्वजनिक, माग्ने बुढा–तक्मे बुढाको रमाइलो प्रस्तुति
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, साउन ५ — निर्देशक ऋषि लामिछानेको निर्देशनमा तयार भएको बहुप्रतिक्षित सिनेमा **‘माग्ने राजा’**को दोस्रो गीत सार्वजनिक गरिएको छ।

आगामी भदौ ६ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित फिल्म **‘माग्ने राजा’**को दोस्रो गीत ‘सुतेर उठेको पैसामा’ सार्वजनिक गरिएको हो ।

ललितपुरको लबिम मलमा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको गीतमा मुख्य कलाकार **केदार प्रसाद घिमिरे (माग्ने बुढा)**लाई धनाढ्य अवतारमा प्रस्तुत गरिएको छ। गीतमा उनका साथमा विल्सन विक्रम राई (तक्मे बुढा) र बाल कलाकार रोनिश खड्का पनि फिचर भएका छन्।

💬 गीतमा धनाढ्य पात्रको रमाइलो बर्णन

बाबुल गिरीको शब्द, संगीत र स्वरमा तयार भएको यस गीतमा बाल गायक रोनिश खड्काको स्वर समेत रहेको छ। गीतको अडियो सहजै मुखमा झुन्डिने खालको छ भने भिडियोमा केदार घिमिरेलाई पैसामै हिँडेको, पैसामै सुतेको र हेलिकप्टर चढेको शैलीमा देखाइएको छ।

फिल्मका लेखक सामिप्यराज तिमिल्सिनाका अनुसार, “फिल्म नै पैसाको वरिपरि घुम्ने कथा हो, र गीतलाई पनि त्यसअनुसार तयार पारिएको हो।”

गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन्। भिडियोलाई रमाइलो, हाँस्य र भव्य दृश्य संयोजनमार्फत प्रस्तुत गरिएको छ।

ऋषि लामिछानेको निर्देशनमा तयार भएको फिल्म मुनाल घिमिरेको प्रस्तुतिमा आरम्भ प्रोडक्सनको व्यानरमा निर्माण गरिएको हो। फिल्मका निर्माता मधुसूदन शर्मा, डीओपी नरेन्द्र मैनाली, र सम्पादक मित्र डी गुरुङ हुन्।

फिल्ममा केदार घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्देल, शारदा गिरी, राधिका कँडेल, मिस पबीलगायत कलाकारहरूको अभिनय रहेको छ।

फिल्ममा दीपक शर्मा र बाबुल गिरीको संगीत, कविराज गहतराज र गम्भीर विष्टको कोरियोग्राफी तथा रोशन श्रेष्ठको एक्सन रहेको छ। यसअघि सार्वजनिक गरिएको फिल्मको टिजरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।

Facebook Comments Box
Previous Post

साउनको पहिलो सोमबार: पशुपतिनाथमा भक्तजनको घुइँचो

Next Post

राष्ट्रिय सभाको बैठक आज बस्दै

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ श्रावण ६, सोमबार १५:२८
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ श्रावण ६, सोमबार १५:२८
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ श्रावण ६, सोमबार १५:२८
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ श्रावण ६, सोमबार १५:२८
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ श्रावण ६, सोमबार १५:२८
Next Post
राष्ट्रिय सभाको बैठक आज बस्दै

राष्ट्रिय सभाको बैठक आज बस्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

तराई र पहाडमा होली हर्षउल्लासका साथ सम्पन्न

तराई र पहाडमा होली हर्षउल्लासका साथ सम्पन्न

२०८२ श्रावण ६, सोमबार १५:२८
रवि र बालेनलाई भुटानी प्रधानमन्त्रीले दिए बधाई

रवि र बालेनलाई भुटानी प्रधानमन्त्रीले दिए बधाई

२०८२ श्रावण ६, सोमबार १५:२८
उच्च नेतृत्वमाथि कारबाहीको सिफारिस सहित आयोगको प्रतिवेदन सार्वजनिक

उच्च नेतृत्वमाथि कारबाहीको सिफारिस सहित आयोगको प्रतिवेदन सार्वजनिक

२०८२ श्रावण ६, सोमबार १५:२८

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?