• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home मनोरञ्जन

तराई र पहाडमा होली हर्षउल्लासका साथ सम्पन्न

Stambha News by Stambha News
२०८२ फाल्गुन २०, बुधबार ०३:०८
in मनोरञ्जन, विशेष, समाज, स्तम्भ विशेष
0
तराई र पहाडमा होली हर्षउल्लासका साथ सम्पन्न

Screenshot

0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter
  • स्तम्भन्युज

    — खेम राज अधिकारी

स्तम्भन्युज खबर

 १९ फागुन,काठमाडौँ । देशका तराई र पहाडी जिल्लाहरूमा  फागु पूर्णिमा अर्थात् होली पर्व हर्षोल्लासका साथ मनाइँयो । पर्वको अवसरमा सरकारले पहाडी तथा हिमाली जिल्लामा सार्वजनिक बिदा दिएको थियो ।

रंगहरूको पर्वका रूपमा चिनिने होली बिहानैदेखि काठमाडौँ उपत्यकासहित विभिन्न पहाडी जिल्लामा रङ, अबिर र पानी छ्याप्दै मनाउन थालिएको थियो । युवायुवती, बालबालिका तथा सर्वसाधारण सडक तथा चोकहरूमा भेला भई एकअर्कालाई रङ लगाएर शुभकामना आदानप्रदान गरिरहेका थियो ।

फागु पूर्णिमा धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्व बोकेको पर्व हो। असत्यमाथि सत्यको विजय तथा आपसी सद्भाव, मित्रता र भाइचाराको सन्देश दिने पर्वका रूपमा यसलाई मनाउने गरिन्छ।

पर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको थियो । ट्राफिक व्यवस्थापन, मादक पदार्थ सेवन गरी सवारी चलाउने गतिविधि नियन्त्रण तथा सम्भावित अवाञ्छित घटनाबाट बच्न प्रहरी परिचालन बढाइएको थियो ।

तराई तथा मधेशका जिल्लाहरूमा भने होली १९ गते मनाइने परम्परा अनुसार त्यहाँ सार्वजनिक बिदा दिइएको थियो ।

प्रहरी प्रशासनले होली पर्वको नाममा उश्रृङ्खल क्रियाकलाप नगर्न, जथाभाबि रंग र अबिर नदल्न सबैलाई सचेत गराएको थियो । अन्यथा कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिइएको थियो ।

Facebook Comments Box
Previous Post

आज देखि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिने

Next Post

काठमाडौं उपत्यकामा वसन्तसँगै चेरीको बहार, राजधानी झनै मनमोहक

Stambha News

Stambha News

Related Posts

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
राजनीति

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास

by Stambha News
२०८२ फाल्गुन २०, बुधबार ०३:०८
मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
विचार/ब्लग

मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा

by Stambha News
२०८२ फाल्गुन २०, बुधबार ०३:०८
नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न
विचार/ब्लग

नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

by Stambha News
२०८२ फाल्गुन २०, बुधबार ०३:०८
एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८२ फाल्गुन २०, बुधबार ०३:०८
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८२ फाल्गुन २०, बुधबार ०३:०८
Next Post
काठमाडौं उपत्यकामा वसन्तसँगै चेरीको बहार, राजधानी झनै मनमोहक

काठमाडौं उपत्यकामा वसन्तसँगै चेरीको बहार, राजधानी झनै मनमोहक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

नेपालमा ‘इभी’ को चर्चा: नयाँ जस्तो लागेपनि पुरानै इतिहास दोहोरीएको

नेपालमा ‘इभी’ को चर्चा: नयाँ जस्तो लागेपनि पुरानै इतिहास दोहोरीएको

२०८२ फाल्गुन २०, बुधबार ०३:०८
सांसदको वार्षिक तलब करिब १० लाख, भत्ता जोड्दा १८ लाखसम्म सुविधा

सांसदको वार्षिक तलब करिब १० लाख, भत्ता जोड्दा १८ लाखसम्म सुविधा

२०८२ फाल्गुन २०, बुधबार ०३:०८
साउनको पहिलो सोमबार: पशुपतिनाथमा भक्तजनको घुइँचो

साउनको पहिलो सोमबार: पशुपतिनाथमा भक्तजनको घुइँचो

२०८२ फाल्गुन २०, बुधबार ०३:०८

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
  • मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
  • नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?