• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home समाज

एनआरएनए पोर्चुगलद्वारा ओदिमिरा आगलागी पीडित नेपालीहरूलाई राहत वितरण

Stambha News by Stambha News
२०८२ श्रावण २४, शुक्रबार १०:५७
in समाज
0
एनआरएनए पोर्चुगलद्वारा ओदिमिरा आगलागी पीडित नेपालीहरूलाई राहत वितरण
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालीहरूको हकहितका लागि क्रियाशील गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले ओदिमिरा नगरपालिका अन्तर्गत बेजा जिल्लाको फतका क्षेत्रमा भीषण आगलागीबाट प्रभावित नेपाली श्रमिकहरूलाई राहत वितरण गरेको छ।

एनआरएनए पोर्चुगलका अध्यक्ष दीपा काफ्लेको नेतृत्वमा सम्पन्न उक्त राहत वितरण कार्यक्रममार्फत बिफ्रुट कम्पनीमा कार्यरत रहेका १६ जना नेपाली श्रमिकहरूलाई आवश्यक सामग्री तथा सहयोग प्रदान गरिएको हो ।

गुल्मीका लोकु सेनकाअनुसार घटनापछि आफूहरूले ‘देश बाहिर पनि नेपाली अभिभावक रहेछन्’ भन्ने अनुभूति गर्न पाएको बताए । एनआरएन पोर्चुगलले गरेको सहयोगले पीडितहरूलाई केही हदसम्म राहत महसुस भएको उनले बताए ।

राहत वितरण कार्यक्रममा एनआरएनए राष्ट्रिय समन्वय समितिका केन्द्रीय सचिव तिलक गैरे, आइसीसी सदस्य राजकुमार गुरुङ, उपाध्यक्षद्वय निर्पेश गिरी र सुदन निउरे, महासचिव गोविन्द बुढाथोकी, सदस्यहरू विनोद केसी, हरि देवकोटा, भवानी शंकर कडेल लगायतको सक्रिय उपस्थिति रहेको थियो ।

संघले आगामी दिनमा पनि आपत्कालीन अवस्थामा सहयोगका कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

Facebook Comments Box
Previous Post

बहुविवाहलाई कानुनी मान्यता दिने विषयमा सांसदहरूको आपत्ति, सरकारसँग स्पष्ट जवाफ माग

Next Post

ब्रा भित्र २ किलो कोकिन लुकाएर तस्करी प्रयास, ब्राजिलियन महिला त्रिभुवन विमानस्थलमा पक्राउ

Stambha News

Stambha News

Related Posts

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८२ श्रावण २४, शुक्रबार १०:५७
पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम
विचार/ब्लग

पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

by Stambha News
२०८२ श्रावण २४, शुक्रबार १०:५७
सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !
विशेष

सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !

by Stambha News
२०८२ श्रावण २४, शुक्रबार १०:५७
आर के फुड प्रोडक्टद्वारा “प्लेट फर प्लानेट” अभियान, विद्यालयस्तरमै वातावरण सचेतना
समाज

आर के फुड प्रोडक्टद्वारा “प्लेट फर प्लानेट” अभियान, विद्यालयस्तरमै वातावरण सचेतना

by Stambha News
२०८२ श्रावण २४, शुक्रबार १०:५७
ह्यारिसनभिल सिटीका मेयरद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको अवलोकन
अन्तर्राष्ट्रिय

ह्यारिसनभिल सिटीका मेयरद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको अवलोकन

by Stambha News
२०८२ श्रावण २४, शुक्रबार १०:५७
Next Post
ब्रा भित्र २ किलो कोकिन लुकाएर तस्करी प्रयास, ब्राजिलियन महिला त्रिभुवन विमानस्थलमा पक्राउ

ब्रा भित्र २ किलो कोकिन लुकाएर तस्करी प्रयास, ब्राजिलियन महिला त्रिभुवन विमानस्थलमा पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

वाणिज्य बैंकका जेठ महिनाको नयाँ ब्याजदर सार्वजनिक

वाणिज्य बैंकका जेठ महिनाको नयाँ ब्याजदर सार्वजनिक

२०८२ श्रावण २४, शुक्रबार १०:५७
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

२०८२ श्रावण २४, शुक्रबार १०:५७
सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए

सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए

२०८२ श्रावण २४, शुक्रबार १०:५७

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?