• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

राति १० बजेबाट सेना परिचालन, नेपाली सेनाको विज्ञप्ति

Stambha News by Stambha News
२०८२ भाद्र २४, मंगलवार १६:४१
in राजनीति, विशेष, समाज, स्तम्भ विशेष
0
राति १० बजेबाट सेना परिचालन, नेपाली सेनाको विज्ञप्ति
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, भदौ २४ । देशभर चर्किएको आन्दोलन नियन्त्रणमा गर्न राति १० बजेबाट नेपाली सेना परिचालन हुने भएको छ। सेनाले सोमबार साँझ विज्ञप्ति जारी गर्दै राति १० बजेदेखि सक्रिय रुपमा परिचालन हुने जानकारी दिएको हो।

जेनजी आन्दोलनका क्रममा राजधानी उपत्यकासहित विभिन्न शहरमा तोडफोड र आगजनी तीव्र बनेपछि सरकारले सुरक्षा अवस्था सुदृढ पार्न सेना उतार्ने निर्णय गरेको हो।

सेनाको विज्ञप्तिमा भनिएको छ, “जनताको ज्यान र सम्पत्ति सुरक्षित राख्ने दायित्वअन्तर्गत नेपाली सेना आवश्यक स्थानमा सक्रिय हुनेछ।”

यसअघि आन्दोलनकारीहरूले सरकारी कार्यालय, पार्टी मुख्यालय र नेताहरूको निवासमा तोडफोड तथा आगजनी गरेका थिए। प्रहरीको प्रयास मात्र पर्याप्त नभएको भन्दै अब सेनालाई समेत परिचालन गरिएको हो।

सुरक्षा निकायले राति १० बजेदेखि कर्फ्यू आदेश जारी हुन सक्ने सम्भावना औंल्याएको छ।

Facebook Comments Box
Previous Post

ओली सरकार पतनपछि उच्च अधिकारीहरूको शान्ति र संयमको अपील

Next Post

सडकमा सेना, सर्वसाधारणलाई विना काम घरबाहिर ननिस्कन आग्रह

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ भाद्र २४, मंगलवार १६:४१
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ भाद्र २४, मंगलवार १६:४१
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ भाद्र २४, मंगलवार १६:४१
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ भाद्र २४, मंगलवार १६:४१
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ भाद्र २४, मंगलवार १६:४१
Next Post
सडकमा सेना, सर्वसाधारणलाई विना काम घरबाहिर ननिस्कन आग्रह

सडकमा सेना, सर्वसाधारणलाई विना काम घरबाहिर ननिस्कन आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

भाइरल भिडियोमा देखाइएको ‘जेसिका राडक्लिफ’लाई हत्यारा व्हेलको आक्रमणको दाबी पूर्ण रूपमा असत्य

भाइरल भिडियोमा देखाइएको ‘जेसिका राडक्लिफ’लाई हत्यारा व्हेलको आक्रमणको दाबी पूर्ण रूपमा असत्य

२०८२ भाद्र २४, मंगलवार १६:४१
राजधानीमा चहलपहल बढ्दै,दसैं मनाउन बाहिरिएका भित्रिँदै

राजधानीमा चहलपहल बढ्दै,दसैं मनाउन बाहिरिएका भित्रिँदै

२०८२ भाद्र २४, मंगलवार १६:४१
प्रा.डा. सन्दुक रुइटद्वारा नेपाल प्रहरी स्टाफ कलेजमा अन्तरक्रिया

प्रा.डा. सन्दुक रुइटद्वारा नेपाल प्रहरी स्टाफ कलेजमा अन्तरक्रिया

२०८२ भाद्र २४, मंगलवार १६:४१

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?