• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

निर्वाचन नजिकिँदै जाँदा ८ लाख मतदाता काठमाडौँ उपत्यका बाहिरिँदै

Stambha News by Stambha News
२०८२ फाल्गुन १५, शुक्रबार १५:००
in राजनीति, विशेष, स्तम्भ विशेष
0
निर्वाचन नजिकिँदै जाँदा ८ लाख मतदाता काठमाडौँ उपत्यका बाहिरिँदै
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter
  • स्तम्भन्युज

    — खेम राज अधिकारी

स्तम्भन्युज खबर

१५ फागुन, काठमाडौँ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिँदै जाँदा मतदानका लागि झण्डै ८ लाख मतदाता काठमाडौँ उपत्यका छाडेर आ–आफ्नो गृहजिल्ला फर्किन थालेका छन् । उपत्यकामा अस्थायी बसोबास गर्दै आएका तर मतदाता नामावली स्थायी ठेगानामा रहेकाले उनीहरू मतदान गर्न गृहजिल्ला जान बाध्य भएका हुन् ।

नयाँ बसपार्क, कोटेश्वर, बल्खु, कलंकी लगायतका स्थानमा यात्रुको भीड उल्लेख्य रूपमा बढेको छ । लामो दूरीका सवारी साधनमा अग्रिम टिकट बुकिङ बढेको व्यवसायीहरू बताउँछन् । कतिपय गन्तव्यमा थप बस सञ्चालन गरिएको छ भने केही स्थानमा टिकट अभावसमेत देखिएको छ ।

निर्वाचन आयोग का अनुसार देशभर निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । मतदानलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ ।

यसैबीच, गृह मन्त्रालय ले मतदानको दिन अत्यावश्यक सेवाबाहेक लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइने जनाएको छ । मतदानको अघिल्लो दिन रातिसम्म सवारी सञ्चालन गर्न पाइने भए पनि मतदानको दिन भने कडाइ गरिनेछ ।

मतदाताको चापसँगै उपत्यकाबाट बाहिरिने नाकाहरूमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । सम्बन्धित निकायहरूले समयमै यात्रा व्यवस्थापन गर्न र अनावश्यक भीडभाड नगर्न आग्रह गरेका छन् ।

Facebook Comments Box
Previous Post

भारतसँग सीमा जोडिएका बाँकेका सम्पूर्ण सीमा नाका ३ दिन बन्द हुने

Next Post

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ फाल्गुन १५, शुक्रबार १५:००
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ फाल्गुन १५, शुक्रबार १५:००
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ फाल्गुन १५, शुक्रबार १५:००
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ फाल्गुन १५, शुक्रबार १५:००
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ फाल्गुन १५, शुक्रबार १५:००
Next Post
आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

धापासी जेसीजको नवनिर्वाचित अध्यक्ष सुजिना डंगोलद्धारा कार्यसमितिले पदभार ग्रहण

धापासी जेसीजको नवनिर्वाचित अध्यक्ष सुजिना डंगोलद्धारा कार्यसमितिले पदभार ग्रहण

२०८२ फाल्गुन १५, शुक्रबार १५:००
चीनद्वारा अन्तरिक्ष स्टेसनमा नयाँ मिसन प्रक्षेपण

चीनद्वारा अन्तरिक्ष स्टेसनमा नयाँ मिसन प्रक्षेपण

२०८२ फाल्गुन १५, शुक्रबार १५:००
शक्ति बस्नेत, निकोलस र श्रम संस्कृतिलाई २५ हजार जरिबाना

आज देखि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिने

२०८२ फाल्गुन १५, शुक्रबार १५:००

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?