• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

अबिरल वर्षाबीच एआइजी कार्कि फिल्डमा, सुरक्षामा उच्च सतर्कता

Stambha News by Stambha News
२०८२ आश्विन १९, आईतवार ०३:३३
in विशेष, समाज
0
अबिरल वर्षाबीच एआइजी कार्कि फिल्डमा, सुरक्षामा उच्च सतर्कता
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

१९ असाेज,काठमाडौं । निरन्तर अविरल वर्षाका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिम न्युनिकरणका लागि उपत्यका प्रहरी प्रमुख एआइजी दान बहादुर कार्कि स्वयं अग्रपंक्तिमा खटिनुभएको छ। उहाँले कन्ट्रोल रूममार्फत सम्पूर्ण परिस्थितिको नियमित निग्रानी गर्नुका साथै रातको समयमा ड्युटीमा खटिएका प्रहरीलाई प्रत्यक्ष रुपमा भेटेर मनोबल बढाउने काम गर्नुभएको छ।

साथै उहाँले फिल्डमै खटिएर आवश्यक निर्देशन दिँदै उपत्यकाको सुरक्षामा कुनै कसर नराख्ने प्रतिबद्धता जनाउनुभएको छ। सामान्यतया उच्च प्रहरी अधिकारीहरू निर्देशन मात्र दिने प्रचलन भए पनि एआइजी कार्कि भने आफैँ सिपाहीझैँ सक्रिय रुपमा अग्रपंक्तिमा उपस्थित भइरहेका छन्।

उनको यस्तो सक्रियताले सुरक्षाकर्मीहरूलाई थप प्रेरित बनाएको प्रहरी स्रोतले जनाएको छ। अविरल वर्षासँगै बढ्दो जोखिमलाई मध्यनजर गर्दै प्रहरी प्रशासनले निरन्तर सतर्कता बढाएको जनाएको छ ।

Facebook Comments Box
Previous Post

नेपालगञ्जमा दुर्गा मूर्ति विसर्जनका क्रममा झडप, २० भन्दा बढी घाइते

Next Post

भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्त सन्देश शर्मा पक्राउ, एआईजी कार्कीको विशेष अभियान सफल

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८२ आश्विन १९, आईतवार ०३:३३
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८२ आश्विन १९, आईतवार ०३:३३
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८२ आश्विन १९, आईतवार ०३:३३
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८२ आश्विन १९, आईतवार ०३:३३
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८२ आश्विन १९, आईतवार ०३:३३
Next Post
भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्त सन्देश शर्मा पक्राउ, एआईजी कार्कीको विशेष अभियान सफल

भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्त सन्देश शर्मा पक्राउ, एआईजी कार्कीको विशेष अभियान सफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीको भ्रमण तयारीका लागि चीन जाने

परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीको भ्रमण तयारीका लागि चीन जाने

२०८२ आश्विन १९, आईतवार ०३:३३
सडकमा सेना, सर्वसाधारणलाई विना काम घरबाहिर ननिस्कन आग्रह

सडकमा सेना, सर्वसाधारणलाई विना काम घरबाहिर ननिस्कन आग्रह

२०८२ आश्विन १९, आईतवार ०३:३३
नेपाल विद्युत प्राधिकरणलाई करोडौँ बक्यौता रकम आज देखी  धमाधम भुक्तानी हुदै

नेपाल विद्युत प्राधिकरणलाई करोडौँ बक्यौता रकम आज देखी धमाधम भुक्तानी हुदै

२०८२ आश्विन १९, आईतवार ०३:३३

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?