• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध नेपाल प्रहरी

मध्यपूर्व र खाडीका १२ देशमा नेपाली कामदार पठाउने प्रक्रिया स्थगित

Stambha News by Stambha News
२०८२ फाल्गुन १७, आईतवार १५:४७
in नेपाल प्रहरी, राजनीति, विशेष, स्तम्भ विशेष
0
मध्यपूर्व र खाडीका १२ देशमा नेपाली कामदार पठाउने प्रक्रिया स्थगित
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter
  • स्तम्भन्युज

    — खेम राज अधिकारी

स्तम्भन्युज खबर

१७ फागुन, काठमाडौँ । नेपाल सरकारले मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै ती देशहरूमा नेपाली कामदार पठाउने प्रक्रिया अस्थायी रूपमा स्थगित गरेको छ।

विभिन्न देशहरूमा जाने नेपाली कामदारहरूको श्रम स्वीकृति तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रीस्तरीय निर्णय अनुसार यस्तो व्यवस्था गरिएको हो ।

मन्त्रालयले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति तत्कालका लागि स्थगित गरेको हो ।

नेपाल सरकार ले पछिल्लो समय मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्व, सुरक्षा चुनौती र अनिश्चित अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नेपाली नागरिकको सुरक्षालाई प्राथमिकता दिँदै अर्को सूचना जारी नभएसम्म श्रम स्वीकृति प्रदान गर्ने कार्य रोकिएको छ।

सरकारले सम्बन्धित देशस्थित नेपाली दूतावासहरूसँग समन्वय गरी त्यहाँ कार्यरत नेपालीहरूको अवस्थाबारे नियमित जानकारी लिइरहेको जनाएको छ। आपतकालीन अवस्था उत्पन्न भए उद्धार तथा सहायताका लागि तयारी अवस्थामा रहेको पनि बताइएको छ।

वैदेशिक रोजगारीमा जान तयारीमा रहेका कामदारहरूलाई हाललाई नयाँ श्रम स्वीकृतिका लागि आवेदन नदिन र आधिकारिक सूचनाको प्रतीक्षा गर्न आग्रह गरिएको छ। साथै, म्यानपावर कम्पनीहरूलाई पनि भर्ना प्रक्रिया स्थगित गर्न निर्देशन दिइएको छ।

सरकारले परिस्थिति सामान्य भएपछि पुनः प्रक्रिया सुचारु गरिने स्पष्ट पारेको छ।

Facebook Comments Box
Previous Post

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

Next Post

आज देखि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिने

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ फाल्गुन १७, आईतवार १५:४७
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ फाल्गुन १७, आईतवार १५:४७
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ फाल्गुन १७, आईतवार १५:४७
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ फाल्गुन १७, आईतवार १५:४७
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ फाल्गुन १७, आईतवार १५:४७
Next Post
शक्ति बस्नेत, निकोलस र श्रम संस्कृतिलाई २५ हजार जरिबाना

आज देखि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

प्रधानमन्त्री ओलीद्वारा ‘श्रमसंसार पोर्टल’ शुभारम्भ, श्रमिक सेवामा प्रविधिको प्रयोगमा जोड

गणतन्त्रात्मक शासन व्यवस्थाविरुद्ध हुने अराजक गतिविधिको प्रतिवाद गर्छाैँ: प्रधानमन्त्री

२०८२ फाल्गुन १७, आईतवार १५:४७
अर्थले एकसाथ गर्‍यो ३० उपसचिव सरुवा

अर्थले एकसाथ गर्‍यो ३० उपसचिव सरुवा

२०८२ फाल्गुन १७, आईतवार १५:४७
“प्रतिगमन हुन नदिऔँ, सङ्घीयता खारेज गरौँ” – केसी

“प्रतिगमन हुन नदिऔँ, सङ्घीयता खारेज गरौँ” – केसी

२०८२ फाल्गुन १७, आईतवार १५:४७

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?