• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

धनकुटाबाट कांग्रेसकी जेनजी करूणा कटुवाल समानुपातिक तर्फ सिफारिस

Stambha News by Stambha News
२०८२ मंसिर २५, बुधबार १५:३९
in राजनीति, विशेष, स्तम्भ विशेष
0
धनकुटाबाट कांग्रेसकी जेनजी करूणा कटुवाल समानुपातिक तर्फ सिफारिस
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter
  • स्तम्भन्युज

    — खेम राज अधिकारी

स्तम्भन्युज खबर

धनकुटा, मंसिर १४ । धनकुटा बाट नेपाली कांग्रेसकी जेनजी करूणा कटुवालकाे नाम समानुपातिक तर्फ सिफारिस भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कटुवालको नाम सिफारिस गरेको हो ।

कटुवाल नेविसंघ केन्द्रीय सदस्य हुन् । धनकुटा कांग्रेस जिल्ला कार्य समितिको बैठकले नवपुस्ताको प्रतिनिधिका रूपमा उनलाई समानुपातिक तर्फ उमेदवार सिफारिस गरेको हो ।

भदौ २३ र २४ को आन्दोलनपछि उनी कांग्रेस भित्र रूपान्तरण र युवाहरूको प्रतिनिधित्वको सुनिश्चितताको पक्षमा मुखरित हुँदै आएकी छन् ।

“हाम्रो पुस्ताको प्रतिनिधित्व सुनिश्चितताका लागि मेरो नाम सिफारिस गर्ने पार्टी पंक्ति प्रति आभार व्यक्त गर्दछु ।” उनले भनिन् , यसले कांग्रेस जेनजीकाे भावना समेट्छ भन्ने पुष्टि गरेको छ । अझ जिम्मेवार भएर अघि बढ्न प्रेरणा मिलेको छ । उनले थपिन ।

धनकुटाबाटै नेपाली कांग्रेसका महामन्त्री गगन थापाकाे नाम पनि प्रत्य्यक्षतर्फ सिफारिस गरिएको छ ।

Facebook Comments Box
Previous Post

व्यापारिक प्रचारमा नाम–फोटो प्रयोग नगर्न चिकित्सकलाई काउन्सिलको चेतावनी

Next Post

सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८२ मंसिर २५, बुधबार १५:३९
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८२ मंसिर २५, बुधबार १५:३९
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८२ मंसिर २५, बुधबार १५:३९
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८२ मंसिर २५, बुधबार १५:३९
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८२ मंसिर २५, बुधबार १५:३९
Next Post
सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए

सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

माघ देखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र र मोबाइल नम्बर आफ्नै नामको हुनुपर्ने

माघ देखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र र मोबाइल नम्बर आफ्नै नामको हुनुपर्ने

२०८२ मंसिर २५, बुधबार १५:३९
दुई जना बोकेर २१ मिनेटसम्म उड्न सक्ने हवाई ट्याक्सी भृकुटीमण्डपमा प्रदर्शनीमा

दुई जना बोकेर २१ मिनेटसम्म उड्न सक्ने हवाई ट्याक्सी भृकुटीमण्डपमा प्रदर्शनीमा

२०८२ मंसिर २५, बुधबार १५:३९
तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गत दुई दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न

तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गत दुई दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न

२०८२ मंसिर २५, बुधबार १५:३९

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?