• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

भारतसँग सीमा जोडिएका बाँकेका सम्पूर्ण सीमा नाका ३ दिन बन्द हुने

Stambha News by Stambha News
२०८२ फाल्गुन १४, बिहीबार १४:३२
in राजनीति, विचार/ब्लग, विशेष, स्तम्भ विशेष
0
भारतसँग सीमा जोडिएका बाँकेका सम्पूर्ण सीमा नाका ३ दिन बन्द हुने
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter
  • स्तम्भन्युज

    — खेम राज अधिकारी

स्तम्भन्युज खबर

१४ फागुन, बाँके । भारतसँग सीमा जोडिएका बाँकेका सम्पूर्ण सीमा नाका ३ दिन बन्द हुने भएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका बाँके जिल्लाका सम्पूर्ण सीमा नाका बन्द हूने भएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरूङका अनुसार फागुन १८ गते सोमबार राति १२:०० बजेदेखि २०८२ साल फागुन २१ गते बिहीबार राति १२:०० बजेसम्म सबै सीमा नाका बन्द रहनेछन्।

निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ। सीमा नाका बन्द अवधिमा अत्यावश्यक बाहेक अन्य आवागमन पूर्ण रूपमा रोक लगाइनेछ।

Facebook Comments Box
Previous Post

बर्दियामा निर्वाचन अवधिभर मदिरा निषेध

Next Post

निर्वाचन नजिकिँदै जाँदा ८ लाख मतदाता काठमाडौँ उपत्यका बाहिरिँदै

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८२ फाल्गुन १४, बिहीबार १४:३२
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८२ फाल्गुन १४, बिहीबार १४:३२
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८२ फाल्गुन १४, बिहीबार १४:३२
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८२ फाल्गुन १४, बिहीबार १४:३२
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८२ फाल्गुन १४, बिहीबार १४:३२
Next Post
निर्वाचन नजिकिँदै जाँदा ८ लाख मतदाता काठमाडौँ उपत्यका बाहिरिँदै

निर्वाचन नजिकिँदै जाँदा ८ लाख मतदाता काठमाडौँ उपत्यका बाहिरिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

कक्षा १२ को परीक्षा अनिश्चित बन्दै

कक्षा १२ को परीक्षा अनिश्चित बन्दै

२०८२ फाल्गुन १४, बिहीबार १४:३२
भ्रष्टाचारमा दोषी ठहर भए अब निवृत्तिभरण नपाउने

भ्रष्टाचारमा दोषी ठहर भए अब निवृत्तिभरण नपाउने

२०८२ फाल्गुन १४, बिहीबार १४:३२
विक्रमलाई आक्रण गराउने मूख्य योजनाकार लक्ष्मी दुबईमा मस्ती गर्दै, किन बढेन इन्टरपोलमार्फत पक्राउको प्रक्रिया ? (भिडियो सहित)

विक्रमलाई आक्रण गराउने मूख्य योजनाकार लक्ष्मी दुबईमा मस्ती गर्दै, किन बढेन इन्टरपोलमार्फत पक्राउको प्रक्रिया ? (भिडियो सहित)

२०८२ फाल्गुन १४, बिहीबार १४:३२

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?