• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विचार/ब्लग

प्रदूषण बढेसँगै अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै वायुमण्डलमा प्रदूषणको स्तर बढ्दा मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेको हो।

Stambha News by Stambha News
२०८२ फाल्गुन २६, मंगलवार १३:०६
in विचार/ब्लग, विशेष, समाज, स्वास्थ्य
0
प्रदूषण बढेसँगै अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

  • — खेम राज अधिकारी

स्तम्भन्युज खबर

२६ फागुन,काठमाडौँ । वायु प्रदूषणको मात्रा बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ।

मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै वायुमण्डलमा प्रदूषणको स्तर बढ्दा मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेको हो।

सूचनामा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा श्वासप्रश्वास, मुटु र एलर्जीसम्बन्धी समस्या भएका व्यक्तिहरूलाई बढी सतर्क रहन भनिएको छ। बाहिर निस्कनै परेमा मास्क प्रयोग गर्न र अनावश्यक रूपमा लामो समयसम्म बाहिर नबस्न मन्त्रालयले सुझाव दिएको छ।

त्यस्तै, घरभित्रै बस्दा झ्याल–ढोका बन्द गरेर बस्ने, धुलो तथा धुवाँबाट टाढा रहने र स्वास्थ्यमा समस्या देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

हाल केही दिनयता काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायुप्रदूषणको स्तर बढ्दै गएको छ। विशेषज्ञहरूले प्रदूषण बढ्दा श्वासप्रश्वाससम्बन्धी रोग, आँखामा जलन, घाँटी दुख्ने तथा अन्य स्वास्थ्य समस्या बढ्न सक्ने बताएका छन्।

Facebook Comments Box
Previous Post

किरियापुत्री अवस्थामा पनि मतदान

Next Post

सांसदको वार्षिक तलब करिब १० लाख, भत्ता जोड्दा १८ लाखसम्म सुविधा

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ फाल्गुन २६, मंगलवार १३:०६
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ फाल्गुन २६, मंगलवार १३:०६
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ फाल्गुन २६, मंगलवार १३:०६
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ फाल्गुन २६, मंगलवार १३:०६
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ फाल्गुन २६, मंगलवार १३:०६
Next Post
सांसदको वार्षिक तलब करिब १० लाख, भत्ता जोड्दा १८ लाखसम्म सुविधा

सांसदको वार्षिक तलब करिब १० लाख, भत्ता जोड्दा १८ लाखसम्म सुविधा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

भारतसँग सीमा जोडिएका बाँकेका सम्पूर्ण सीमा नाका ३ दिन बन्द हुने

भारतसँग सीमा जोडिएका बाँकेका सम्पूर्ण सीमा नाका ३ दिन बन्द हुने

२०८२ फाल्गुन २६, मंगलवार १३:०६
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

२०८२ फाल्गुन २६, मंगलवार १३:०६
निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि राप्रपाका अध्यक्ष लिङ्देन पक्राउ

निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि राप्रपाका अध्यक्ष लिङ्देन पक्राउ

२०८२ फाल्गुन २६, मंगलवार १३:०६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?