• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home समाज

एसियन इलेक्टोरल स्टेकहोल्डर फोरमको छैटौँ सम्मेलन हुँदै

Stambha News by Stambha News
२०८० मंसिर १२, मंगलवार ०५:१२
in समाज
0
एसियन इलेक्टोरल स्टेकहोल्डर फोरमको छैटौँ सम्मेलन हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । एसियन एलेक्टोरल स्टेकहोल्डर फोरमको छैटौँ सम्मेलन आगामी २०८० मङ्सिर २० र २१ गते काठमाडौँमा हुने भएको छ ।

निर्वाचन आयोग नेपाल र एसियन नेटवर्क फर फ्री इलेक्सन्सको आयोजनामा सो सम्मेलन हुन लागेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मङ्सिर ११ गते जारी गर्नुभएको प्रेसविज्ञप्तिका अनुसार सो सम्मेलनमा एसियाका निर्वाचन व्यवस्थापन निकाय र सम्बद्ध सरोकारवाला निकायका दुई सयभन्दा बढी उच्चस्तरीय प्रतिनिधिको सहभागिता रहने छ ।

सम्मेलनको उद्घाटन मङ्सिर २० गते उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले र समापन मङ्सिर २१ गते परराष्ट्रमन्त्री एन.पी. साउदले गर्ने कार्यक्रम रहेको छ ।

वक्तव्यमा एसिया तथा प्रसान्त क्षेत्रका ४० देशका निर्वाचन व्यवस्थापन गर्ने निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज र निर्वाचनका विभिन्न आयाममा क्रियाशील गैरनाफामूलक तथा प्राज्ञिक सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहने उक्त सम्मेलनको मुख्य नारा “दिगो लोकतन्त्रको निर्माण : निर्वाचन चुनौती र अवसरको सम्बोधन” रहेको छ ।

सो सम्मेलनमा नेपाललगायत अन्य मुलुकका विज्ञ व्यक्तित्वमध्ये बाट सातओटा विषयमा केन्द्रित रही २१ ओटा कार्यपत्र प्रस्तुत गरिने छन् ।

दुईदिने उक्त सम्मेलनबाट “ निर्वाचन सुधारमार्फत लोकतन्त्रलाई सुदृढ गर्न र निर्वाचनको अखण्डतालाई प्रवद्र्धन गर्न काठमाडौँ घोषणापत्र” जारी गरिने छ ।

फोरमको स्थापना सन् २०१२ मा थाइल्यान्डमा भएको थियो ।

Facebook Comments Box
Previous Post

सङ्खुवासभा २२० केभी सबस्टेसन सञ्चालनमा

Next Post

कोरियन भाषा परीक्षामा चार हजार परीक्षार्थी उत्तीर्ण

Stambha News

Stambha News

Related Posts

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८० मंसिर १२, मंगलवार ०५:१२
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८० मंसिर १२, मंगलवार ०५:१२
मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
विचार/ब्लग

मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा

by Stambha News
२०८० मंसिर १२, मंगलवार ०५:१२
नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न
विचार/ब्लग

नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

by Stambha News
२०८० मंसिर १२, मंगलवार ०५:१२
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८० मंसिर १२, मंगलवार ०५:१२
Next Post
कोरियन भाषा परीक्षामा चार हजार परीक्षार्थी उत्तीर्ण

कोरियन भाषा परीक्षामा चार हजार परीक्षार्थी उत्तीर्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

२०८० मंसिर १२, मंगलवार ०५:१२
भूमिहीनलाई ०८४ सम्म जग्गाधनी प्रमाण–पूर्जा वितरण गर्ने सरकारको लक्ष्य

भूमिहीनलाई ०८४ सम्म जग्गाधनी प्रमाण–पूर्जा वितरण गर्ने सरकारको लक्ष्य

२०८० मंसिर १२, मंगलवार ०५:१२
धरहरा सहित देशका केही संरचना सञ्चालन जिम्मा सरकारले निजी क्षेत्रलाई दिने

धरहरा सहित देशका केही संरचना सञ्चालन जिम्मा सरकारले निजी क्षेत्रलाई दिने

२०८० मंसिर १२, मंगलवार ०५:१२

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?