• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

प्यालेस्टाइन युद्धको विरोध गर्दै थोरङपासमा कालो ब्यानर

Stambha News by Stambha News
२०८० मंसिर १६, शनिबार १३:०२
in राजनीति, विशेष
0
प्यालेस्टाइन युद्धको विरोध गर्दै थोरङपासमा कालो ब्यानर
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । प्यालेस्टाइनमाथि इजरायली साम्राज्यवादद्वारा थोपरिएको युद्धको विरोध गर्दै विश्वको सबैभन्दा अग्लो नाका थोरङपासमा कालो ब्यानर प्रदर्शन गरिएको छ ।

साम्राज्यवाद र फासिवाद विरोधी विश्वव्यापी मोर्चा युनाइटेड फ्रन्टका लागि नेपालको तर्फबाट युवा उपाध्यक्ष सुवाश जिसीले २०८० मङ्सिर ११ गते कालो ब्यानर प्रदर्शन गर्नुभएको हो ।

पाँच हजार चार सय १६ मिटर अग्लो थोरङपास नाकामा स्वतन्त्र प्यालेस्टाइनको माग गर्दै कालो ब्यानर प्रदर्शन गरेको सो सङ्गठनले जानकारी दिएको छ ।

अखिल (छैठौं) का महासचिवसमेत रहनुभएका जिसीले सो स्थानमा ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद !’, ‘इजरायली फासिवाद मुर्दावाद !’, ‘स्वतन्त्र प्यालेस्टाइन जिन्दावाद !’, ‘युद्ध अपराध बन्द गर !’ नारा लेखिएको कालो ब्यानर प्रदर्शन गरेका थिए ।

Facebook Comments Box
Previous Post

घुमुवा प्रहरी हुँ भन्दै व्यापारीहरूसँग रकम उठाउने व्यक्ति पक्राउ

Next Post

कोप–२८ : जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८० मंसिर १६, शनिबार १३:०२
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८० मंसिर १६, शनिबार १३:०२
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८० मंसिर १६, शनिबार १३:०२
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८० मंसिर १६, शनिबार १३:०२
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८० मंसिर १६, शनिबार १३:०२
Next Post
कोप–२८ : जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

कोप–२८ : जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

‘मैले सहयोग गर्न सकिनँ’

‘मैले सहयोग गर्न सकिनँ’

२०८० मंसिर १६, शनिबार १३:०२
निर्वाचन नजिकिँदै जाँदा ८ लाख मतदाता काठमाडौँ उपत्यका बाहिरिँदै

निर्वाचन नजिकिँदै जाँदा ८ लाख मतदाता काठमाडौँ उपत्यका बाहिरिँदै

२०८० मंसिर १६, शनिबार १३:०२
ठुलो वर्षाअघि महाकाली नदीमा बाँध निर्माण हुने गृहमन्त्री लेखकको दाबी

ठुलो वर्षाअघि महाकाली नदीमा बाँध निर्माण हुने गृहमन्त्री लेखकको दाबी

२०८० मंसिर १६, शनिबार १३:०२

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?